Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापति देउवा भोलि बाँके आउँदै
कांग्रेस सभापति देउवा भोलि बाँके आउँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १५, २०८० बागेश्वरी पोस्ट
कांग्रेस सभापति देउवा भोलि बाँके आउँदै

नेपालगञ्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि बाँके आउँदै छन् । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरणका लागि सभापति देउवा बाँके आउन लागेका हुन् ।

विहान बुद्ध एअरको पहिलो उडानबाट उनी नेपालगञ्ज राझा विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । राँझा विमानस्थलमा कार्यकर्ताहरुले सभापति देउवालाई स्वागत गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पछिल्लो सत्ता समीकरण फेरबदल भएपछि पहिलोपटक बाँके आउन लागेका हुन् । नेकपा माओवादी केन्द्रसँगको गठबन्धन भंग भएपछि पार्टी सभापति देउवा जिल्ला बाहिरका कार्यक्रमका सहभागी भएका छैनन् । सभापति देउवा स्वर्गीय खड्काको शालिक अनावरणपछि भोलि नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

पार्टी सभापति देउवाको कार्य व्यस्तताका आधारमा समय मिले काँग्रेस बाँकेले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्ने योजना बनाएको कार्यबाहक सभापति अधिकारीले जानकारी दिए । ‘विहान ७ः२० बजे बुद्ध एअरको फ्लाइटमा पार्टी सभापति देउवा नेपालगञ्ज पुग्नुहुनेछ र त्यहाँबाट सडक मार्ग हुँदै दाङ जाने कार्यक्रम छ,' देउवाका स्वकीय सचिव भानु देउवालाई उद्धृत गर्दै नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले भने–‘विमानस्थलमै कार्यकर्ताहरुसँग सामान्य भेटघाट हुन सक्छ । बाँकेमा अन्य कार्यक्रमबारे टुंगो लागेको छैन ।’
 


प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP