prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'स्वास्थ्य शिक्षा जागरणमा महिला स्वास्थ्य स्वयंसेवकको योगदान अतुलनीय'
'स्वास्थ्य शिक्षा जागरणमा महिला स्वास्थ्य स्वयंसेवकको योगदान अतुलनीय'
banijya office
६० वर्ष पूरा भएकालाई नगदसहित स-सम्मान विदाई
बागेश्वरी पोस्ट
आइतबार, चैत १८, २०८० बागेश्वरी पोस्ट
'स्वास्थ्य शिक्षा जागरणमा महिला स्वास्थ्य स्वयंसेवकको योगदान अतुलनीय'

नेपालगन्ज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेवकहरुले  पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा ६० वर्ष पूरा भई सेवाबाट बिदाई हुने महिला स्वास्थ्य स्वमंसेवकलाई स-सम्मान बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले न्यून सेवामा पनि स्वास्थ्य शिक्षा जागरणमा महिल स्वमंसेवकहरुले पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

nepalgunj 081-082

उन्ले मातृमृत्युदर तथा शिशु मृत्युदरमा कमी ल्याउन महिला स्वमंसेवकहरुले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे । `न्यून सेवा सुबिधामा पनि महिला स्वमंसेवकहरुले स्वास्थ्य जागरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, 'उनले भने-`यसलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्न मन्त्रालय लागिपरेको छ ।´ उनले महिला स्वमंसेवकहरुको सेवा सुबिधा थप्ने सवालमा प्रदेश सरकार सकारात्मक भएपनि बजेट अभावका कारण नसकिएको उल्लेख गरे । तर, सेवा निवृत्त हुने स्वमंसेवकहरुलाई भने प्रदेश सरकारले जनही ५० हजार दिने अभियान सुरु गरेको उनले बताए । त्यसको सुरुवात बाँकेबाट गरिएको पनि मन्त्री खनालले जानकारी दिए । `सेवा निवृत्त महिला स्वमंसेवकको सम्मान स्वरुप प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि ५० हजार दिन सुरु गरेको छ," उनले भने-`अब यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ ।´

May be an image of 4 people, dais, temple and text

प्रदेशमा करिब नौ हजार महिला स्वमंसेवक छन् । ती मध्ये एक वर्षमा करिब चार सय सेवा निवृत्त हुने गरेको तथ्यांक छ । संघीय सरकारले सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वमंसेवकलाई २० हजार दिने गरेको छ । यो हिसाबले लुम्बिनी प्रदेशमा सेवा निवृत्त हुने स्वमंसेवकले ७० हजार पाउँछन् ।  नेपालगन्ज उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रका स्वमंसेवकलाई थप ५० हजार दिने गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । नगर क्षेत्रका सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेवकले १ लाख २० हजार पाउनेछन् ।

May be an image of 5 people, dais and text

बाँकेमा चालू आर्थिक वर्षमा ३४ जना महिला स्वास्थ्य स्वमंसेवक सेवा निवृत्त हुँदैछन् । नेपालगन्ज उपमहानगरपालिकामा १०, जानकीमा ४, कोहलपुरमा १, राप्तीसोनारीमा ५, बैजनाथमा २, डुडुवामा ५, खजुरामा ६ र नरैनापुरमा १  जना गरी ३४ जना सेवा निवृत्त हुँदैछन् । आज नेपालगन्ज र जानकीका महिला स्वास्थ्य स्वमंसेवाको स-सम्मान बिदाई गरिएको हो ।  नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको सभापतित्वमा भएको सम्मान तथा बिदाई कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु सुशीला नेपाली, मीना सिद्दिकी, प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले बोलेका थिए ।

May be an image of 8 people, dais and textMay be an image of 6 people, hospital and textMay be an image of 6 people and text


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP