prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई समानुपातिक सांसदबाट हटाउन रन्जिताको पत्राचार
सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई समानुपातिक सांसदबाट हटाउन रन्जिताको पत्राचार
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २१, २०८० बागेश्वरी पोस्ट
सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई समानुपातिक सांसदबाट हटाउन रन्जिताको पत्राचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवादले उग्ररुप लिएको छ । संस्थापक नेता रेशम चौधरी पक्षका सांसदलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले कारबाहीको निशाना बनाएकी छिन् ।

अध्यक्ष श्रेष्ठले चौधरी पक्षकी प्रदेश सांसद इन्दिरा गिरीलाई सांसद पदबाट हटाउने निर्णय गरेकी छिन् । 

सुदूरपश्चिम प्रदेशकी समानुपातिक सांसद गिरीलाई कारबाही गर्दै प्रदेश सभामा पदमुक्त गरिएको भन्दै पत्र पठाएकी हुन् । सांसद गिरी पार्टीको निर्णय विपरीत सरकारमा गएको भन्दै स्पष्टीकरण सोधिएकोमा गिरीले जवाफ नदिएकाले अध्यक्ष श्रेष्ठले पदबाट हटाउन भन्दै सभामा पत्र पठाएकी हुन् ।

आफू अध्यक्ष रहेकै अवस्थामा आफ्नो निर्देशन नमानेर संस्थापक रेशम चौधरी पक्ष सरकारमा गएपछि तत्काल फिर्ता हुन श्रेष्ठले दिएको निर्देशन नमानेपछि स्पष्टीकरण मागेकी हुन् ।

अहिले नाउपाका ७ मध्ये ५ सांसद सुदूरपश्चिम सरकारमा रहे पनि अध्यक्ष श्रेष्ठले कृषि मन्त्री रहेकी गिरीलाई सांसद पदबाट पदमुक्त गरेकी हुन् । सरकारमा रहेका अन्य मन्त्रीहरु सबै प्रत्येक्ष निर्वाचित हुँदा अध्यक्ष श्रेष्ठले उनीहरुलाई हटाउन नसक्ने हुँदा समानुपातिक सांसद गिरीलाई मात्र श्रेष्ठले पदमुक्त गरेकी हुन् ।

 

 


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP