prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा 'भूकम्प' टेबलटप कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा 'भूकम्प' टेबलटप कृत्रिम घटना अभ्यास
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २७, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'भूकम्प' टेबलटप कृत्रिम घटना अभ्यास

नेपालगञ्ज । नेपालगञ्जमा टेबलटप कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्पका बेला गर्नुपर्ने खोज, उद्दार तथा राहतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा गरिएको कृत्रिम घटना अभ्यासमा तीन वटा समूह बनाएर टेबलटप गरिएको थियो ।

paribartan 1

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले काम गरिरहेको छ । सुपरको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि तीन समूहमा कृत्रिम घटना अभ्यास गराइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । जनप्रतिनिधि, कर्मचारी र निजी क्षेत्र (संघसंस्था र सञ्चार समेत) गरी तीन समूहले विनाशकारी भूकम्प गएपछि गर्नुपर्ने खोज, उद्दार तथा राहतका कामको कृत्रिम घटना अभ्यासलाई लिपीबद्ध गरेर प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरापालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद समिति संयोजक समिरप्रताप सिंह, रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झना लगायत जनप्रतिनिधि, कर्मचारी, उद्योगी ब्यवसायीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी थिए । कार्यक्रममा सहजीकरण विपद विज्ञ डा. श्रीजन मल्लले गरेका थिए । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । वडा नम्बर ३ र ७ मा यो परियोजना सञ्चालनमा छ । विपद विरुद्ध जुध्न नेपालगञ्जमा ४०० दक्ष स्वंयसेवक पनि तयार गरिएका छन् । भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गर्न जनस्तरमा सचेतना प्रबद्र्धन थालिएको छ । आवास बीमा कार्यक्रम लागू गरिएको छ । विपद विरुद्ध जुध्न विभिन्न निर्देशिका, योजना र कार्यविधि निर्माण गरिएको छ । 

May be an image of 13 people, table and text

May be an image of 12 people, people studying, table and textMay be an image of 7 people, table, lighting, dais and text


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP