prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २, २०८१ बागेश्वरी पोस्ट
घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ । दाङको घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। बबई नदी किनारमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर घोराही उपमहानगर-९ कर्मटियाका १२ वर्षीय आशिष चौधरी र १२ वर्षकै माधव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

आज दिउँसो १ बजेतिर नदी किनारमा खेल्ने क्रममा माटोको ढिस्को खस्दा  ४ जना बालकहरुमध्ये ३ जनालाई पुरेको प्रहरीले जनाएको छ। माटोको ढिस्कोले पुरिएका एक बालकलाई सकुशल उद्दार गरिएको थियो।  अन्य दुई बालकलाई अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए।

माटोको ढिस्कोले पुरे लगत्तै एक बालक गाउँमा गएर खबर गरेका थिए। तत्काल गाउँलेहरुले घटनास्थल पुगेर उद्दार गरेर अस्पताल पुर्याएपनि उनीहरुको अगाडि नै मृत्यु भइसकेको चिकित्सकले बताएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटना भएको स्थान बबई नदी किनारमा इटटा भटटा सन्चालकले खनेर बनाइएको खाल्डो रहेको र सोही खाल्डोमा खेल्ने क्रममा माटोको ढिस्को खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेद्वारा पूर्व निर्धारित कार्यक्रम स्थगित
पत्रकार महासंघ बाँकेद्वारा पूर्व निर्धारित कार्यक्रम स्थगित
देशभर कर्फ्यू !
देशभर कर्फ्यू !
बाँकेमा कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी
बाँकेमा कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी
बाँकेमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा अन्तरक्रिया
बाँकेमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा अन्तरक्रिया
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP