prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर १ बाँकेले गर्यो शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले गर्यो शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ७, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले गर्यो शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम गरेको छ । कोहलपुरमा आज नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्व एवम् केन्द्रिय सदस्य गोपाल दहितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

May be an image of 3 people and dais

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दहितले कांग्रेसले आफूलाई बलियो बनाउने गरी संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । नागरिकको भरोसा कांग्रेसप्रति नै रहेको भन्दै उनले पार्टीलाई सशक्त ढंगले अघि बढाउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताए । अहिलेको सरकार कमजोर धरातलमा निर्माण भएको जिकिर गर्दै उनले स्वार्थ समूहहरुको गठजोड दीर्घकालीन नहुने ठोकुवा गरे । गलत प्रबृत्तिलाई ढाकछोप गर्न यो सरकार उद्यत रहेको चर्चा गर्दै उनले सहकारी पीडितलाई न्याय दिलाउन कांग्रेस सशक्त भएर लाग्ने दृढता व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गरेका थिए । 

May be an image of 6 people, speaker, dais and text that says 'จกันรตา * नेपाली कागस नया वर्ष 09리 शुम कामना आदान प्रदान मित्ते पात्रो लोकार्पण का्यत्रम आयोजक: नेमाली काँंग्रेस केत्र बाक २०८१ 칼제이원 澤中 नং बोहतपूर वहि नम H मकटेज 中5 निमकर्टेज निम कटज'

May be an image of 6 people, dais, temple and text that says 'नया वषा ወር 1 शुम शुभ-कामना कामना आदान प्रदान मित्ते पात्रो लोकार्पण तथा कार्यक्रम आयोजक: नेपाली काँग्रेस क्षेत्र नਾ बॉके २०८१ बैशाख गते कोहलपूर, बॉके स. .បាបង यीप कોडरासा വലമത निम कटेज कोहलपुर, निमकटेज बारंके'


प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP