नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • १८औं लोकतन्त्र दिवससम्म जनतामा निराशा कायमै
१८औं लोकतन्त्र दिवससम्म जनतामा निराशा कायमै
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ११, २०८१ बागेश्वरी पोस्ट
१८औं लोकतन्त्र दिवससम्म जनतामा निराशा कायमै
फाइल फोटो

काठमाडौं । आज लोकतन्त्र दिवस । आजकै दिन २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको माग अनुसार २०५९ मा विघटित संसद पुन:स्थापना गरेको दिन । यही दिनलाई लोकतन्त्र दिवस भनेर भनिन्छ । जनताको विजय भएको खुशीयालीमा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच २०६२ को मंसिरमा १२ बुँदे समझदारी भएपछि चैतदेखि दोस्रो जनआन्दोलन चर्किएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनको १९ दिने उत्कर्षका कारण बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र संसद् पुनःस्थापना गर्न बाध्य भएका थिए । 

उनले संसद्को बैठक समेत आह्वान गरे । यही दिनलाई लोकतन्त्र दिवस भनिएको हो । २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भयो । 

संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्यो । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । 

यसरी दोस्रो जनआन्दोलनले गणतन्त्रको जग बसालेको भए पनि अहिलेसम्म गणतन्त्र संस्थागत हुन सकेको छैन । संविधानको पूर्ण पालना हुन सकेको छैन । विकासले गति लिन सकेको छैन ।  अझै सुशासनको पालना हुन सकेको छैन भने भ्रष्टाचार रोकिन सकेको छैन । त्यस समयदेखि कयौं प्रधानमन्त्री बने कयौं मन्त्री बने तर देश भने उभो गतिमा अझै लाग्न सकेको छैन ।लोकतन्त्र आएको कयौं वर्ष बितिसक्दा पनि जनतामा आशा भन्दा निराशा नै रहेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !
मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
मतदाता शिक्षा कार्यक्रम संचालन
मतदाता शिक्षा कार्यक्रम संचालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP