prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लोकतन्त्र दिवसमा नेपालगञ्जमा कांग्रेसको दीप प्रज्वलन
लोकतन्त्र दिवसमा नेपालगञ्जमा कांग्रेसको दीप प्रज्वलन
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ११, २०८१ बागेश्वरी पोस्ट
लोकतन्त्र दिवसमा नेपालगञ्जमा कांग्रेसको दीप प्रज्वलन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले १८औं लोकतन्त्र दिवसका अवसरमा नेपालगञ्जमा दीप प्रज्वलन गरेको छ । विपी चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा महामानव वीपी कोइरालाको शालिकमा माल्यार्पण समेत गरिएको छ । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले माल्यार्पण गरेका थिए ।

nepalgunj 081-082

कार्यबहाक सभापति अधिकारीको सभापतित्व एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), पार्टी उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बाल्मिकीले नेपालमा उन्नत लोकतन्त्रको अभ्यास भइरहे पनि नागरिकको अनुभूतिलाई बुझेर दलहरुले आफ्ना क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए । ब्यवस्था परिवर्तन पश्चात नागरिकको अवस्था परिवर्तन भए नभएको विषयले महत्व राख्ने भन्दै उनले लोकतन्त्रको गरिमा जोगाउन सचेत हुनुपर्ने बताए ।

संविधानसभा सदस्य सिद्दिकीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भन्दै नागरिक तहमा निराशा उत्पन्न हुन दिनु नहुने बताए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of ‎10 people and ‎text that says '‎ا राष्ट्रियता लोकतन्न्र समाजवाद १९ औ लोकतन्त्र दिवसको अवसरमा आयोजित दिप प्रजवलन कार्यक्रम मिति:२०८विशाखभगते मिति :२०८१ बैशाख ۹٩ गते समय: साँभ မူးဒို0 बजे स्थान:वि.पी.चोक,नेपालगांज स्थान वि.पी. चोक, नेपालगंज, बौँके कवर आयोजक आयोजक नेपाली काँग्रेस जिल्ला 23/0472024 18:09‎'‎‎May be an image of 4 people, temple and textMay be an image of 3 people, temple and textMay be an image of 3 people, temple and textMay be an image of 10 people and text that says 'राष्ट्रियता लोकतन्न्र समाजवाद १९ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित दिप प्रज्लन कार्यक्रम मिति :२०८१ बैशाख ۹٩ गते समय साँग များခို0 बजे स्थान:वि.पी.चोक,नेोपालरंज, स्थान :वि.पी. चोक, नेपालगंज, बौँके कवर आयोजक आयोजक नेपाली काँग्रेस जिल्ला 23/0472024 18:09'May be an image of 14 people, temple and text that says 'HANH 23/04/2024 23/04/202418:21 2024 18:21'May be an image of 8 people, crowd and textMay be an image of ‎6 people, lighting and ‎text that says '‎קיי MRT2 eeoed 23/04/ 23/04/2024 23/04/202418:10 23/04 2024 18:10‎'‎‎May be an image of 12 people and text


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP