prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री खत्रीलाई बाजागाजासहित स्वागत र सम्मान
मन्त्री खत्रीलाई बाजागाजासहित स्वागत र सम्मान
banijya office RSG-2
'भौतिक मात्रै नभई मानवीय विकास समेत लुम्बिनी सरकारको प्राथमिकतामा'
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १४, २०८१ बागेश्वरी पोस्ट
मन्त्री खत्रीलाई बाजागाजासहित स्वागत र सम्मान

नेपालगञ्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले विकासको नाममा भौतिक विकास मात्रै नभई मानवीय विकासमा समेत प्रदेश सरकारले प्राथमिकतामा साथ काम गर्ने बताएका छन् ।

मन्त्रीको रुपमा पदभार ग्रहणपछि पहिलोपटक गृह जिल्ला बाँकेमा आएका मन्त्री खत्रीलाई जिल्लाबासीको तर्फबाट विभिन्न सामाजिक संघसंस्थाले स्वागत र सम्मान गरेका छन् ।
आज बिहान फियान नेपाल, खाद्य अधिकार सञ्जाल र याक नेपालले आयोजना गरेको खाद्य अधिकार सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खत्रीले कृषि र पर्यटनको विकास गर्न सके मात्र आर्थिक विकास र समृद्धि हुने भएकाले प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । 

मन्त्री खत्रीले प्रारम्भिक शिक्षा ग्रहण गरेको उनको गाउँ सितापुर २ गौघाटस्थित योगिनी माविले बाजागाजासहित स्वागत, सम्मान र बधाई ज्ञापन गरेको छ । सो अवसरमा मन्त्री खत्रीले आफूले प्रारम्भिक शिक्षा ग्रहण गरेको विद्यालय र आफू बसोबास गर्दै आइरहेको गाउँबासीका अपेक्षा पूरा गर्न पहल गर्ने बताए ।

यसैगरी मन्त्री खत्री नारी विकास केन्द्र नेपालगञ्जले आयोजना गरेको स्वागत, सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी भए । केन्द्रको निर्णय अनुसार विपन्न बालबालिकालाई नगद छात्रवृत्ति, कुसन बनाउने तालिमका सहभागीलाई प्रमाणपत्र समेत वितरण गरे । आज नै मन्त्री खत्रीलाई गैरसरकारी महासंघ बाँकेका तर्फबाट सम्मान गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP