नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुरु भयो राप्तीसोनारी गाउँपालिकाको छैठौं सभा
सुरु भयो राप्तीसोनारी गाउँपालिकाको छैठौं सभा
बागेश्वरी पोस्ट
आइतबार, फागुन ११, २०७६ बागेश्वरी पोस्ट
सुरु भयो राप्तीसोनारी गाउँपालिकाको छैठौं सभा

बाँके(अगैया)।राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा आइतबारबाट सुरु भएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा सुरु भएको हो ।

गाउँसभाबाट विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गर्ने बताइएको छ । उक्त सभामा गाउँपालिकाले तयार गरेको आधारभुत तथा माध्यामिक शिक्षा ऐन, शिक्षा नियमावली, स्थानीय तह सहकारी ऐन, विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन ऐन २०७५, गाउँपालिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०७३, भ्रमण खर्च नियमावली, नक्सा पास कार्यविधि २०७६, उपभोक्ता समिति सञ्चालन निर्देशिका, विज्ञापन कर निर्देशिका, लगायत ३१ वटा कानुनका विषयमा छलफल गरिएको छ ।

सभाध्यक्ष थारुले गाउँपालिकाको कार्यप्रगति, समिक्षा तथा भावि कार्यदिशा लगायत विषयमा धारणा ब्यक्त गरेका थिए । गाउँपालिकाको समग्र विकासका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ थियो । गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिइरहेको बताउँदै सभाध्यक्ष थारुले समग्र क्षेत्रको विकासबाट नै राप्ती सोनारीलाई समृद्ध गाउँपालिका बनाउन सकिने धारणा ब्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँ सभाले विशेषगरी कानुन पारित गर्नेछ । ‘सभाले विशेषगरी कानुन पारित गर्छ, आवश्यकता अनुसार बजेटको विषयमा पनि हेरफेर गर्नेछ,’ उनले भने । सभामा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य गाउँपालिकाको विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । सभामा बोल्ने अधिकांस सदस्यले बिद्युत, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रको विकासका विषयमा धारणा राखे ।

उनीहरुले पुर्वाधार निर्माणको काम समयमै बन्नुपर्ने, गाउँपालिकाको सिमांकन, नदी खोलामा सञ्चालन गर्ने ठेक्का प्रक्रिया, गाउँपालिकाको नीति नियम लगायत विषयमा धारणा राखेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP