prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारी निकायको सेवा प्रवाहमा जनगुनासो बढेपछि कांग्रेसले निकाल्यो विज्ञप्ती
सरकारी निकायको सेवा प्रवाहमा जनगुनासो बढेपछि कांग्रेसले निकाल्यो विज्ञप्ती
banijya office RSG-2
सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउन ध्यानाकर्षण
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १७, २०८१ बागेश्वरी पोस्ट
सरकारी निकायको सेवा प्रवाहमा जनगुनासो बढेपछि कांग्रेसले निकाल्यो विज्ञप्ती

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सार्वजनिक सेवा प्रदायक कार्यालयहरुका बारेमा पछिल्लो समय ब्यापक जनगुनासो आइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति नारायणप्रसाद गौडेलले आज एक विज्ञप्ती निकालेर छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरुमा ब्याप्त बेथिति, ढिलासुस्ती, अनियमितता र आर्थिक चलखेलका गुनासाहरु आउनुलाई दुर्भाग्यको विषय भनेका छन् । । उसले सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न ध्यानाकर्षण समेत गराएको छ । 

"नेपाली कांग्रेस जनसरोकारका विषयमा प्रखर ढंगले मुखरित हुँदै आएको पार्टी हो । जनताका समस्यालाई नजिकबाट नियालेर समाधानार्थ पहल लिने र दबाब सिर्जना गर्ने कार्यमा पनि कांग्रेसको अग्रसरता नागरिकले राम्रैसंग अनुभूत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको अभ्यास भइरहेको देशमा कुनै पनि बहानामा जनताले पाउने सेवा सुविधा र अधिकार संरक्षणका सवालहरुलाई नजर अन्दाज गर्न मिल्दैन," गौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ-"मुलुक संघियतामा गएपछि घर छेउँबाटै सहजै सेवा पाउने अभिलाषालाई निराश बनाउने गरी जनताको चाप रहने सरकारी कार्यालयहरुले कुनै पनि कर्म गर्नु हुँदैन भन्नेमा नेपाली कांग्रेस बाँके प्रष्ट छ ।"

जनताका कामकाजसंग प्रत्यक्ष जोडिएका सरकारी कार्यालहरुका बारेमा विगतदेखि नै निर्माण हुँदै आएको नकारात्मक भाष्यलाई बदलिएको शासन ब्यवस्थामा पनि सुधार गर्न सकिएन भने ब्यवस्थाप्रति नै निराशा बढ्ने भन्दै सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न कांग्रेसले ध्यानाकर्षण गराएको छ । "ब्यापक जनगुनासो आइरहेका कार्यालयहरुमा नियमित अनुगमन र सेवा सुधारका लागि गम्भीर बन्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दछौं," विज्ञप्तीमा भनिएको छ ।  

May be an image of text that says 'नेपाली काँग्रेस जिल्ला वी.पी. वॉक जार्यरगितिके मिसि २०८१/०/१७ प्रेस विज्प्ती जनताले पाउने विषयमा समाधानार्थ पहल दबाब संचीय लोकतान्तिक गणतन्ात्मक सुविधा अधिकार हुंदे आएको पार्टी ।जनताका समस्यालाई कार्यमा कांयेसको अयसरता नागरिकले रामैसंग अभ्यास बहानामा नजरअन्दाज सार्वजनिक ध्यानाकर्मण आर्चिक आइरहेको सन्दर्भमा व्याप्त वेथिति. डिलासुस्ती. गएपछि छेडँबटे सहजै भन्नेमा कार्यालयहरका छिटोडरितो प्रभावकारी गुनासाहरू निराश बनाउने कांग्रेस बाॉके समय द्यापक जनगुनासो गरनुपर्न जनताको संचियतामा रहने सरकारी कार्यालयहर्ले जनताका प्रत्यक्ष जोडिएका सरकारी कार्यलहर्का बारेना विगतदे निर्माण हुंदे आएको नकारात्मक भन्यलाई बदलिएको शासन द्यवस्थामा सकिएन भने द्यवस्थाप्रति निराशा बदने सरोकारवालालाई प्रवाह शटोडरितो, पुस्तदुकस्त रगुनासोविहिन बनाउनका ध्यानाकर्पण गराडेदर्डी आइरहेका कार्यालयहरुमा नियमित सरोकारबालालाई जयनेपाल सभापति ०८१-४३०९४४ :n.c.npjbanke@gmail.com'


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP