prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा कृत्रिम घटना अभ्यास (फोटोफिचर)
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा कृत्रिम घटना अभ्यास (फोटोफिचर)
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १८, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा कृत्रिम घटना अभ्यास (फोटोफिचर)

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपालले जल उत्पन्न प्रकोप उद्दार सम्बन्धि कृत्रिम घटना अभ्यास बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा सम्पन्न गरेको छ । आउँदै गरेको बर्षा याममा हुन सक्ने जल उत्पन्न प्रकोप ब्यबस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्धवासिनी बाहिनी मुख्यालयको आयोजनामा सम्पन्न बाहिनी स्तरीय कृत्रिम घटना अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्ज  बाँकेमा रहेको प्रदेश स्तरीय बिपद ब्यबस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण भालुबाङ्ग दाङ्गका बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरुको संयुक्त टोलीले जल उत्पन्न प्रकोप उद्दार तथा ब्यबस्थापन सम्बद्ध विभिन्न अभ्यासहरु प्रदर्शन गरेका थिए ।

बाढी प्रभाबित नागरिकहरुको उद्दार सम्बन्धि उक्त अभ्यासमा मेडिकल फर्स्ट रेस्पोन्डिङ्ग, बाढीमा फसेकाहरुको स्थानीय स्रोत साधनहरुको प्रयोगबाट उद्दार, डुङ्गाबाट उद्दार, रोप रेस्क्यू, पानी मुनी र पानी माथिबाट नदी पार, विभिन्न साधनहरुबाट चीन-अप क्यारी, हाई एङ्गल क्यारी आदि बिधिहरुबाट उद्दार कला प्रस्तुत गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभ्यासमा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्य,  राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्धवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री  लगायत स्थानीय सरकारका जनप्रतिनिधिहरु तथा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश नारायणी नदी, तिनाउ नदी, राप्ती नदी, बबई नदी, कर्णाली नदी जस्ता मुख्य नदीहरु तथा अन्य स्थानीय नदीनालाहरुमा आउने बाढीका कारण प्रभाबित रहँदै आएको छ । यस प्रदेशमा हरेक बर्षा याममा जल उत्पन्न प्रकोपका कारण बर्सेनी हजारौं नागरिकहरु प्रभावित हुनुका साथै जनधनको समेत क्षती हुने गरेको छ । यस्ता बिपद प्रकोपहरुबाट हुन सक्ने क्षती न्यूनीकरण र तत्काल उद्दारका लागि सशस्त्र प्रहरी बल नेपालले जनचेतनामूलक कार्यहरुका साथै आन्तरिकरुपमा तालिम, अनुशिक्षण एवम पूर्ब अभ्यासहरु सञ्चालन गर्दै आएको छ । सशस्त्र प्रहरी बल नेपालसंग हाल लुम्बिनी प्रदेशमा १० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन् ।

(फोटोफिचर)

May be an image of 2 people, kayak and textMay be an image of 4 peopleMay be an image of 4 people, boat, jet ski and lakeMay be an image of 3 people, people swimming and body of waterMay be an image of 4 people, kayak, jet ski and lakeMay be an image of 6 people and kayak


प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP