नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डुडुवामा जनप्रतिनिधि र शिक्षा सम्बद्ध पदाधिकारीलाई ३ दिने क्षमता विकास कार्यशाला
डुडुवामा जनप्रतिनिधि र शिक्षा सम्बद्ध पदाधिकारीलाई ३ दिने क्षमता विकास कार्यशाला
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १२, २०७६ बागेश्वरी पोस्ट
डुडुवामा जनप्रतिनिधि र शिक्षा सम्बद्ध पदाधिकारीलाई ३ दिने क्षमता विकास कार्यशाला

डुडुवा(बाँके) । बाँकेको डुडुवा गाउँपालिकामा जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला सुरु भएको छ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत् युएसएआइडीको सहयोगमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कार्यशाला आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने कार्यशालामा गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधि र राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रमका शिक्षकहरुको सहभागिता रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्जय कुमार कर्णले जानकारी दिनुभयो ।

कार्यशालामा शाखा प्रमुख कर्ण, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उपेन्द्र भण्डारी, श्रोत ब्यक्ति राम एकवाल मण्डल र शिक्षा शाखाकै सन्तोष कुमार गुप्ताले सहजीकरण गरिरहनुभएको छ ।

स्थानीय तहका पदाधिकारीहरुको क्षमता बढाउन कार्यशाला गरिएको हो। कार्यशालाको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष बानोले कार्यशाला परिणाममुखी हुने बिश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP