prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रोजगार अभिबृद्धि गर्न निजी क्षेत्र तथा सरोकारवालासंग छलफल
रोजगार अभिबृद्धि गर्न निजी क्षेत्र तथा सरोकारवालासंग छलफल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २५, २०८१ बागेश्वरी पोस्ट
रोजगार अभिबृद्धि गर्न निजी क्षेत्र तथा सरोकारवालासंग छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा रोजगार अभिबृद्धि गर्नका लागि निजी क्षेत्र तथा सरोकारवालासंग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारीका अवसर सिर्जना गर्न सके नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिनेमा जोड दिइएको छ ।

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा रोजगार सेवा केन्द्रकी रोजगार संयोजक मञ्जु ज्ञवालीले छलफलको उद्देश्य, सेवा केन्द्रमार्फत भइरहेका काम र आगामी योजनाका विषयमा जानकारी गराएकी थिइन् । अधिकृत दिपेन्द्र श्रेष्ठले रोजगार सेवा केन्द्रको अवधारणा, संरचना र सेवाहरुबारे जानकारी गराउँदै प्रस्तुतिकरण गरेका थिए ।

May be an image of 3 people, people studying and text

छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले आगामी नीति तथा कार्यक्रम र बजेटमा रोजगारी प्रबद्र्धनका कार्यक्रम अझ ठूलो आकारमा समेट्ने बताउँदै आवश्यकता अनुसारका दक्ष जनशक्ति उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे । रोजगार सेवा केन्द्रको उपादेयता र प्रभावकारिता बढ्दै गएको उल्लेख गर्दै उनले बैदेशिक रोजगारीमा रहँदा आएका समस्याहरु लिएर आउने क्रम बढेको बताए ।

May be an image of 2 people, lighting and text

छलफल कार्यक्रममा श्रम कार्यालय नेपालगञ्जका प्रमुख लोेकेन्द्र विसी, आशा कुमारी श्रेष्ठ, भेरी प्राविधिक शिक्षालयकी प्रमुख उद्योगी चम्पालाल बोथरा, व्यवसायीहरु कृष्ण प्रसाद श्रेष्ठ, भिम प्रसाद बराल, उद्यमी डिला शाह, मेडिकल कलेज नेपालगञ्जकी पंचम गुरुंग लगायतले रोजगारी सिर्जना, दक्ष जनशक्ति उत्पादन, श्रमिक अधिकार संरक्षण लगायतका विषयमा धारणा राखेका थिए ।

आइएलओका अमित केसीले सहजीकरण गरेको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले जानकारी दिए । 

May be an image of 14 people, table, dais and textMay be an image of 7 peopleMay be an image of 7 people, people studying and textMay be an image of 6 people and textMay be an image of 5 people, table, dais and text that says 'नेपालगज्न उप-महानगरपालिकामा रोजगार अभिवृददि गर्नका लागि निजी क्षेत्र तया सरोकारंवालाहरु सराक सगका छलाफल कायक्रम मंति:- ၃၀၀၇-၀၇-၃၃ सथान:- भेनत ... न्टार गর 유란은, सपलगड'


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP