prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रुक्मिणी शाहको १६औं बार्षिक पूण्यतिथीमा दुई जनालाई नगद सहयोग
रुक्मिणी शाहको १६औं बार्षिक पूण्यतिथीमा दुई जनालाई नगद सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २७, २०८१ बागेश्वरी पोस्ट
रुक्मिणी शाहको १६औं बार्षिक पूण्यतिथीमा दुई जनालाई नगद सहयोग

नेपालगञ्ज । बासकी पूर्व केन्द्रीय सदस्य स्व. रुक्मिणी शाहको १६औं बार्षिक पूण्यतिथीमा दुई जनालाई नगद सहयोग गरेको छ । बासद्वारा नेपालगञ्जमा आज सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ की १२ बर्षीया बालिका तेजिका महतरा र नेपालगञ्ज २२ का निखिल कुमार यादबलाई जनही रु. ५ हजार हस्तान्तरण गरिएको छ । तेजिकाको काठमाण्डौस्थित कान्तिवाल अस्पतालमा उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भइरहेको छ । यसैगरी वडा नम्बर २२ का निखिल मंगल प्रसाद माविमा कक्षा १० मा अध्ययनरत छन् । बुवाले मजदुरी गर्ने उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले अध्ययनका लागि सहयोग गरिएको हो । 

कार्यक्रममा उपचाररत तेजिकाका मामा मिन अर्याल र निखिल यादवलाई बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, दिदी बहिनी समाजका अध्यक्ष रमा देवी शाह, बासका केन्द्रीय निवर्तमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय सचिब दिला शाहले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो । कार्यक्रममा बास नेपालका निवर्तमान अध्यक्ष सिटौलाले पूर्ब केन्द्रीय सदस्य शाहको व्यक्तित्वका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा दिदी बहिनी समाजका अध्यक्ष तथा स्व. रुक्मिणीका मुवा रमा देबी, बासका केन्द्रीय सचिब दिलाले बोलेका थिए । शोकलाई शक्तिमा बदल्दै सामाजिक तथा मानवीय कार्य गर्नुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रम समापन गर्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष बर्माले आगामी बर्षहरुमा रुक्मिणी अक्षय कोषमा रकम थप कार्य गर्दै जाने बताए । कार्यक्रममा बास नेपालका पदाधिकारी, सदस्य, स्वयंसेवक, कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP