नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मध्यपश्चिम क्याम्पसले गर्‍यो विद्यार्थीलाई बिदाई
मध्यपश्चिम क्याम्पसले गर्‍यो विद्यार्थीलाई बिदाई
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १२, २०७६ बागेश्वरी पोस्ट
मध्यपश्चिम क्याम्पसले गर्‍यो विद्यार्थीलाई बिदाई
undefined

नेपालगन्ज ।नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

सोमबार क्याम्पस नेपालगन्जको आयोजनामा आज क्याम्पसको प्राङ्गण स्थित प्रथम वर्षको विद्यार्थीलाई स्वागत र चौथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाई कार्यक्रम गरेको छ ।

स्वागत तथा बिदाई कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान क्याम्पस प्रमुख मोहनजंग शाहले पानसमा दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रथम बर्षका विद्यार्थी आचलकुमारी गुप्ताले स्वागत मन्तव्य राख्नु भएको हो ।

वर्षको सबै भन्दा राम्रो विद्यार्थीको रुपमा आशिष पौडेलले पुरस्कर पाएका छन् क्यापस प्रमुख भगत नेपालीका अनुसार कार्यक्रममा किताब प्रतियोगिता २०७६, टि. टि. प्रतियोगिता, लंगजम्प, भलिबल, फुटबल प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय भएका विघार्थीलाई पुरस्कर वितरण गरिएको थियो ।

कार्यक्रममा पमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान प्रमुख मोहनजंग शाह,, अतिथि श्रीधर अधिकारी, यसोदा शर्मा, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।


प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP