नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • "लिम्पियाधुरा र कालापानी भएको नेपाली नक्सा प्रयोग गर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन"
"लिम्पियाधुरा र कालापानी भएको नेपाली नक्सा प्रयोग गर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन"
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १२, २०७६ बागेश्वरी पोस्ट
"लिम्पियाधुरा र कालापानी भएको नेपाली नक्सा प्रयोग गर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन"

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा प्रयोग नगर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३ औँ राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “नयाँ शैक्षिकसत्रबाट नेपालको नक्सा प्रयोगमा ध्यान दिनुहोला । लिम्पियाधुरा र कालापानी उल्लेख नगरिएको नक्सा नभएका पुस्तक नपढाउनुहोला ।”

उनले नेपालमा धेरै स्कुल खुलेको चर्चा गर्दै अब स्कुल सङ्ख्या घटाउनुपर्ने बताए । “अब निजी वा सामुदायिक अलग अलग मात्र होइन एक आपसमा समेत गाभ्नुपर्दछ” उनले भने । उनले निजी स्कुलले हिजोको जस्तै सञ्चालन गर्छु भनेर नसोचे हुन्छ भन्दै अब विगतमा जस्तो सञ्चालन सम्भव नभएको बताए । उनले पहिलो सिटमा स्थानीय तह, त्यसपछि प्रदेश र अन्तिम सिटमा सङ्घीय सरकार बसेको उल्लेख गर्दै अग्रस्थानमा बस्नेले शिक्षा हाक्ने प्रष्ट गरे । शिक्षामन्त्री पोखरेलले घोकेका आधारमा तीन घण्टा परीक्षा दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै परम्परागत काइदा हटाउन नसके शिक्षामा सुधार हुन नसक्ने बताए ।

सांसद उमेश श्रेष्ठले पूर्वी नेपालमा जग्गा किनेर विश्वविद्यालय स्थापना गर्न निजी स्कुलका सञ्चालकहरुलाई आह्वान गर्दै भने, “आउनुहोस् विराटनगरमा जग्गा किनेर विश्वविद्यालय बनाऔँ । त्यो भएपछि हामीले अरु विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने आवश्यकता नै रहँदैन ।”

शिक्षासचिव महेश दाहालले सार्वजनिक शिक्षा कमजोरमात्र नभई लाजमर्दाे नै रहेको बताउँदै निजी शिक्षाको स्तर राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कार्यपालिकाहरुले अव्यवहारिक किसिमका ऐन बनाएको बताउँदै उनीहरुले बनाएका ऐनका कारण समस्या सिर्जना भएको गुनासो पोखे । उनले मुलुकमा राजनीतिक संक्रमण अन्त्य भए पनि शिक्षा क्षेत्रमा संक्रमण अझै जारी रहेको तर्क गरे ।

प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गानाले शिक्षामा सरकारी लगानीले मात्र सम्भव नहुने हुँदा निजी क्षेत्रको उपस्थिति पनि आवश्यक पर्ने बताए भने राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी शिक्षाप्रति राज्यले विभेद गर्दै आएको बताए ।


प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP