prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन
प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन
banijya office
सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको छः सभापति पुन
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ४, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै सभापति पुनले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउँदा आफ्नै नेता कार्यकर्ता फस्ने डरले एमाले आत्तिएको बताउनुभयो । ‘देशभरका सहकारी संस्थामा एमालेका ९० प्रतिशत कार्यकर्ता संलग्न छन्, कतै समिति बन्यो भने हाम्रा कार्यकर्तालाई जोगाउन सकिँदैन कि भन्ने डरले गर्दा एमाले पहिल्यै झस्किएको हुनुपर्छ, त्यही भएर जो ब्यक्ति सहकारी काण्डमा मुछिएको छ, त्यो भन्दा बढी आक्रामक एमाले बनेको छ,’ सभापति पुनले भने । 

nepalgunj 081-082

उनले लुम्बिनी प्रदेश सरकारले सत्ता टिकाउनका लागि मन्त्रालय थपेको टिप्पणी गर्दै प्रदेश सरकार मनपरी ढंगले चलिरहेको बताए । उनले प्रदेश सरकारका गतिविधिका बारेमा पत्रकारले चासो दिएर सही कुरा नागरिकसमक्ष सम्प्रेषण गर्नुपर्ने उल्लेख गरे । सभापति पुनले पत्रकारहरुले सकारात्मक विषयबस्तुलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै मर्यादित पत्रकारिताका लागि आफूले शुद्धिकरणको आवश्यकता देखेको बताए । पार्टी र प्रेस युनियनबीच समन्वय र सहकार्यमा जोड दिँदै उनले पार्टीभित्रका समस्या समाधानमा प्रेस युनियनले भूमिका खेल्नुपर्ने बताए ।  

May be an image of ‎7 people and ‎text that says '‎नेपाल प्रेस युनियन लुन्विनी प्रदेश कार्यसमिति क्यालेण्डर (भितपात्रो) विमोचन कारयक्रम स्थान: नेपालगन्ज बांके २०দ৭ जेठ لا गते शुक्रवार‎'‎‎

विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शुद्धिकरणका नाममा सक्रिय पत्रकारहरुलाई पन्छाउने काम युनियनलाई सह्य नहुने बताउँदै त्यसका विरुद्ध आफूहरु लागिपरेको उल्लेख गरे । उनले जिल्ला शाखाहरुले गरेको निर्णयलाई टेकेर अघि बढ्नुपर्ने तर्क गर्दै गलत तरिकाले झुण्डका झुण्ड गैरपत्रकार थप्ने काम युनियनलाई मान्य नहुने बताए । अध्यक्ष लम्सालले युनियनका सदस्यहरुको गतिविधि, क्रियाशीलता र अनुशासन हेरेर मात्र अब महासंघमा व्यक्तिहरु पठाउने बताए । उनले पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले नेतृत्वदायी भूमिका खेलिरहेको समेत बताए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीले युनियनसंग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताए । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पार्टी र युनियनसंग समन्वय गर्नुपर्ने उल्लेख गरे । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासनमा नबस्ने आफ्ना सदस्यलाई युनियनले कारबाही गर्ने चेतावनी दिए । उनले पद लिन हतार गर्ने तर आफ्नो भूमिका ननिभाउनेहरुलाई 'वाच' गरिरहेको बताए । उनले युनियनमा अब शुद्धिकरण अभियान चलाइने बताए ।

प्रमुख अतिथि पुन र विशिष्ट अतिथि लम्सालसहित अन्य अतिथिले संयुक्तरुपमा क्यालेण्डर विमोचन गरेको कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बोलेका थिए । 

May be an image of 5 people, dais and text

प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यबहाक अध्यक्ष जयसिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरी, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कांग्रेस नेतृ एवम् प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य उमा थापा मगर लगायतको उपस्थिति थियो । प्रदेश महासचिव नवीन गिरीले सञ्चालन गरेको कार्यक्रममा सचिवालय सदस्य गौरव गिरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।    

May be an image of 5 people, dais and text that says 'नेपाल प्रसधानयन लुन्विनी प्रदेश कार्यसमिति क्यालेण्डर (मिते्ात्रो) विमोचन कार्यक्रम स्थान: नेपालगनन बाके ၃၀၄ရ जेठ ग गते शुक्वार र02'May be an image of 6 people and textMay be an image of 3 people, dais and text that says 'नेपाल प्रेस युनियन लुनि्विनी प्रदेश कार्यसमिति क्यालेण्डर भितेात्रो) विमोचन कार्यक्रम स्थान: नेवालगनत ब্क 구0더 ाले गते नुकवार'May be an image of 3 people, dais and text that says 'नेपाल प्रेस युनिर लुम्विनी प्रदेश कार्यसति क्यालेण्डर (भितष्ात्रो) विमोचन स्थान: नैपालगन्न बंके 2051 जेठ 위 गते शुक्रवार'May be an image of 4 people, dais and textMay be an image of 3 people, dais and textMay be an image of 5 people, dais and textMay be an image of 3 people, dais and text that says 'नेपाल प्रेस युनियन लुन्विनी प्रदेथ कार्यसमिति त्यालेण्डर (मितात्रो) विमोचन कार्यक्रम स्थान: नैपासगन्न बाক २०नडमतेशाकवार ၃၀5 नऊ शुकवार'May be an image of 3 people, dais and text that says 'नेपाल प्रेस युनियन लुम्विनी प्रदेथ कार्यसमिति क्यालेण्डर (मिते्ात्रो) विमोचन कार स्थान: मैवासगन्य संटे 2051 नेड x गने शुखयार'May be an image of 6 people, dais and text that says 'नपाल नपालप्रेसयुनियन प्रेस युनियन तुम्विनी प्रदेथ कार्यसमिति क्यालेण्डर |भितेयात्रोी विम्ोच्त कारयक्रम स्वान नैपालजन 구0C1 गेड Y હ ት से 新 सुक्य N'May be an image of 4 people and text that says 'नेपाल प्रस लुम्विनी प्रदेश का क्यालेण्डर (मितेपात्रो) विम स्थान: भपालगनय 2059 नठ गते মা'May be an image of 4 people, people smiling, dais and text that says 'नपालप्रेस नेपाल प्रेस युनियन लुन्विनी प्रदेश कार्यसमिति क्यालेण्डर (मिते्ात्रो) विमोचन कार्यक्रम स्यान: नेपाससगन्ब 1582 ऊ गते शुक्वार'May be an image of 3 people, dais and text that says 'ብሉ नेपालप्रेसयुनियन नेपाल प्रेस युनियन सुन्विनी प्रदेश कार्यसमिति क्यालेण्डर (मिते्ात्रो) विमोचन कार्यक्रम स्थानः नैपासगन्न রইি २०5१ नेठ गह त राकवार'

 


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १९:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP