नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'आपतकालीन कार्यसंचालन केन्द्रको संस्थागतीकरण' कार्यशाला नेपालगन्जमा सम्पन्न
'आपतकालीन कार्यसंचालन केन्द्रको संस्थागतीकरण' कार्यशाला नेपालगन्जमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ४, २०८१ बागेश्वरी पोस्ट
'आपतकालीन कार्यसंचालन केन्द्रको संस्थागतीकरण' कार्यशाला नेपालगन्जमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा अन्तर प्रदेश स्तरीय ‘विपद् पूर्व तयारी र प्रतिकार्यका लागि आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगन्जमा आयोजित ‘विपद् पूर्व तयारी र प्रतिकार्यका लागि आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ कार्याशालाका सहभागीहरुले विपद् क्षेत्र बढी संबेदनशील भएकाले यसको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदायस्तरसम्म सचेतना र पूर्व तयारी संयन्त्रको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि छुट्टै ऐन, कार्यविधि निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै विपदबाट जोगिन चौबिसै घण्टा पूर्व तयारीमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर जाजरकोट र रुकुमपश्चिममा गत कार्तिकमा गएको भूकम्पपछि पश्चिम क्षेत्र उच्च जोखिमयुक्त रहेको देखिएकाले विपद् न्यूनीकरण र पूर्व तयारीका लागि स्थानीय सरकार बढी सतर्क हुनुपर्ने लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेलले बताइन् । उनका अनुसार प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धि बनेका ऐन तथा निर्देशिकालाई संशोधन गर्ने कार्य गरिरहेको छ भने विपद् उद्धार खोज, राहत वितरण सम्वन्धि कार्यविधि र निर्देशिका निर्माण गरिरहेको छ । उनले विपद सम्वन्धि ऐन, कानुन, कार्यविधिले विपद् व्यवस्थापन तथा न्यूनीकरणमा उल्लेख्य सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्तर्गतका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको थियो । गोष्ठीको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले गरेका थिए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्लामा सचेतना प्रवर्द्धन गरिरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP