नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको ११औँ साधारणसभा सम्पन्न
केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको ११औँ साधारणसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ५, २०८१ बागेश्वरी पोस्ट
केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको ११औँ  साधारणसभा सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गुलाम हुसेन हल्वाईको सभापतित्व एवम् लुम्बिनी प्रदेश सभाका निवर्तमान सांसद मो. याकुब अन्सारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।  

साधारणसभामा आफ्नो मन्तब्य राख्दै अन्सारीले केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिमा सबै आवद्ध भएर यसलाई लुम्बिनीकै उकृष्ट बनाउन लाग्नुपर्ने बताए । उनले यसले गर्दा संस्था मात्र नभएर जिल्लाको नाम समेत सामाजिक  श्रेत्रमा अगाडि आउने उल्लेख गरे ।

केन्द्रीय  मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका सल्लाहकार मो. जियउल हकले कुरानको तिलावत पढेर उद्घाटन गरेका थिए  । केन्द्रीय  मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष मो. इसहाक सिद्धिकीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । मेराज अहमद हल्वाई, नेपाल मोहर्रम कमिटी धम्बोझीका मेराज हिमाल लगायत साधारणसभामा सहभागी रहेको केन्द्रीय  मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका महासचिव मो. फरिदुल हकले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP