नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • संकटासन्न पेशागत समूहलाई 'लु' जोखिम क्षमता वृद्धि अभिमुखीकरण
संकटासन्न पेशागत समूहलाई 'लु' जोखिम क्षमता वृद्धि अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ७, २०८१ बागेश्वरी पोस्ट
संकटासन्न पेशागत समूहलाई 'लु' जोखिम क्षमता वृद्धि अभिमुखीकरण

नेपालगंज । तराई क्षेत्रमा उच्च गर्मीको कारण चल्ने तातो हावाको लहर 'लु' ले पर्ने प्रभावको बारेमा संकटासन्न पेशागत समूहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण तालिम दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा भएको उक्त तालिममा पेशागत संगठनहरु नेपाल प्रहरी, ट्राफिक प्रहरी, कामदार, सरसफाईकर्मी, निर्माण व्यवसायी, अपाङ्ग संघ, मजदुर लगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी र अमेरिकन रेडक्रसको सहकार्यमा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा नेपालगंजमा संचालित तातो हावाको लहर 'लु' प्रतिकार्य कार्यक्रमद्वारा उक्त तालिम दिइएको हो ।

नेपालगंज उपमहानगरपालिका विपद् तथा वातावरण समितिका संयोजक समीर प्रताप सिंहले नगर क्षेत्रमा तातो हावाको लहर 'लु' को सचेतनाका लागि माइकिङ्ग, घरभेट, प्रचारप्रसार, एफएमबाट जिंगल प्रसारण भइरहेको बताउँदै कुलिङ्ग सेन्टर निर्माण कार्य आगाडि बढिसकेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावाको लहरलाई नेपाल सरकारले विपद्को रुपमा स्वीकार गरिसकेको उल्लेख गर्दै यसको प्रभावबाट बच्न सबैलाई आग्रह गरे । उक्त तालिममा तातो हावाको लहर (लु) भनेको हो, यसको जोखिम, प्रभाव, न्यूनीकरण, बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । 

रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, विपद् तथा संकट व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, नेपालगंज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी लगायतले विचार व्यक्त गरेका थिए भने गोष्ठीको सहजीकरण नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी र नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागका बरिष्ठ अधिकृत ललित खतिवडाले गरेका थिए । कार्यक्रम संचालन सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP