Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत अनियमितताबारे कांग्रेस बाँकेको चासो
विद्युत अनियमितताबारे कांग्रेस बाँकेको चासो
RSG-2
विद्युत आपूर्ति नियमित गर्न ध्यानाकर्षण
बागेश्वरी पोस्ट
सोमबार, जेठ ७, २०८१ बागेश्वरी पोस्ट
विद्युत अनियमितताबारे कांग्रेस बाँकेको चासो

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले विद्युत अनियमितताबारे चासो व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर बढ्दो गर्मीमा विद्युत प्रवाहलाई नियमित बनाई आमनागरिकको दिनचर्यालाई सहज बनाउन गम्भीर ध्यानार्षण गराउँदै समस्या समाधानका लागि अग्रसर हुन अपिल गरेका छन् ।

"नेपालगञ्जको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । दिनदिनै बढिरहेको गर्मी र तातो हावाको लहर 'लु' बाट सर्वसाधारण प्रभावित भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरदेखि आमनागरिक गर्मीको मारमा छन् । गर्मी सहरको पहिचान बनाएको नेपालगञ्जमा विद्युत अनियमितताको समस्या भने बर्षौदेखि हल हुन सकेको छैन," विज्ञप्तीमा भनिएको छ-"गर्मीका बेला अपरिहार्य हुने विजुली झन अनियमित हुँदा नागरिक प्रताडित छन् । यति विध्न गर्मीमा विना जानकारी पटक-पटक विद्युत काट्ने, लोडसेडिंग विनै पनि लामो समयसम्म विजुली प्रवाह नहुने, २५ प्रतिशत मात्रै उद्योग सञ्चालनमा रहेको अवस्थामा पनि विद्युत भारको कारण देखाउँदै पटक-पटक बत्ती काटिँदा नागरिकलाई असह्य भएको छ ।  यस विषयमा नेपाली कांग्रेस बाँके नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदछ ।"

विद्युत प्रयोगकर्ताहरुले पटक-पटक विद्युत अबरुद्ध हुनुको कारणबारे सोधपुछ गर्दा पनि झर्किने, सही सूचना नदिने तथा जिम्मेवारीबाट पन्छिने प्रबृत्ति रहेको भन्ने जनगुनासोलाई पनि ध्यानमा राखी सेवा प्रवाह गर्ने निकायले नागरिकमैत्री र भरपर्दो सेवा दिनुपर्नेमा कांग्रेसको जोड छ । 

गर्मी बढेसंगै नेपालगन्जमा झ्याप-झ्याप बत्ती जाने, लो-भोल्टेज,  अघोषित लोडसेडिङका कारण नागरिकले सास्ती भोगिरहेका छन् । विद्युत प्राधिकरणप्रति नागरिकले आक्रोश पोखिरहेका छन् । 


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP