prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउनुपर्दछ: सभामुख घर्ती मगर
रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउनुपर्दछ: सभामुख घर्ती मगर
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ ९, २०८१ बागेश्वरी पोस्ट
रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउनुपर्दछ: सभामुख घर्ती मगर

दाङ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को आयोजनामा आजदेखि दाङको तुलसीपुरमा सुरु भएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एवम् व्यापार प्रवर्द्धन अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरले सरकारका काम-कारबाहीलाई सहीरुपमा जनतासम्म पुर्‍याउन रेडियो नेपाल नै ग्रामीण बस्तीमा सहज हुने बताए ।

६० देखि ८० को दशकमा सूचना प्रविधिमा गुणात्मक विकास भएको उल्लेख गर्दै सभामुख घर्ती मगरले रेडियो नेपाललाई सबै घर र जनतासम्म पुर्‍याउन सरकारले नीति तथा कार्यक्रममार्फत वर्तमान सूचना प्रविधिलाई ध्यान दिनुपर्ने बताए । पछिल्लो समय सामाजिक सञ्जालले केही विकृति ल्याएको उल्लेख गर्दै उनले नियमनको आवश्यक रहेको बताए । सरकार बलियो हुनलाई सञ्चार माध्यम सशक्त हुनुपर्ने उल्लेख गर्दै सभामुख घर्ती मगरले रेडियो नेपालले आफूलाई सशक्त बनाउनुपर्ने बताए । 

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले १६औँ योजनामा रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको बताए । रेडियो सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिव सुबेदीले सबै जनताको पहुँचमा रेडियो नेपाललाई पुर्‍याउन निरन्तर प्रयासमा रहेको बताए । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । 

उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, नेपाली काङ्ग्रेसका जिल्ला सहसचिव राजु आचार्य, एमाले दाङका सचिव श्याम डाङ्गी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्यले बोलेका थिए । कार्यक्रममा मगर खाम, अवधि र पश्चिमा थारु भाषाका कार्यपत्र प्रस्तुत गरिनेछ । मगर खाम भाषाको कार्यपत्र आजै प्रस्तुत गरिएको छ । हितबहादुर मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । कार्यपत्रमाथि टिकाराम उदासी, जय प्रकाश घर्ती मगरले टिप्पणी गरेका थिए । अवधि भाषाको भगवानदाश यादव र पश्चिमा थारु भाषाको छविलाल कोपिलाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम जेठ १४ गतेसम्म संचालन हुनेछ । 

 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP