Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मनसुन पूर्व तयारी तथा विपद् व्यवस्थापन कार्यशाला
मनसुन पूर्व तयारी तथा विपद् व्यवस्थापन कार्यशाला
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ ९, २०८१ बागेश्वरी पोस्ट
मनसुन पूर्व तयारी तथा विपद् व्यवस्थापन कार्यशाला

नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा मनसुन पूर्व तयारी तथा विपद् व्यवस्थापन कार्यशाला गोष्ठी आज नेपालगंजमा सम्पन्न भएको छ ।

नेपाल सरकार जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना अनुसार २०८१ जेठ १८ गते देखि १९ असोजसम्म देशका अधिकांश स्थानहरुमा सरदर भन्दा वढी वर्षा हुने सम्भावना रहेको प्रारम्भिक पूर्वानुमान गरिएको छ ।

उक्त अवस्थालाई मध्यनजर गरी हरेक वर्ष झै यस वर्ष पनि शाखा अन्तर्गका १७ वटा उपशाखाहरुको सहभागितामा मनसुन पूर्व तयारी तथा विपद् व्यवस्थापन कार्यशाला भएको हो ।

कार्यशालामा स्थानीय विपद् प्रतिकार्य योजनामा रेडक्रसको नीतिगत व्यवस्था र भूमिका, राहत मापदण्ड, मनसुन पूर्व तयारी तथा प्रतिकार्य ढाँचा, प्रारम्भिक द्रुत लेखाजोखा, विस्तृत सर्वेक्षण लगायत विषयमा छलफल र प्रस्तुतिकरण भएको थियो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्रत्येक वर्ष जस्तै यस वर्षको मनसुनजन्य विपद् प्रतिकार्यका लागि पू र्वतयारी अवस्थामा रहन उपशाखालाई निर्देशन गर्दै स्थानीय तहसंग समन्वय गरी पालिका र वडा स्तरीय मनसुन पूर्व तयारी कार्यशाला आयोजना गर्न आग्रह गरे ।

नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, विपद् तथा संकट व्यवस्थापन समितिका सदस्य, उपशाखाका विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक, प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP