prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • समता दिवसमा दलित संघको विचार गोष्ठी
समता दिवसमा दलित संघको विचार गोष्ठी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १०, २०८१ बागेश्वरी पोस्ट
समता दिवसमा दलित संघको विचार गोष्ठी

नेपालगन्ज । नेपाल दलित संघ जिल्ला कार्यसमिति बाँकेले आज समता दिवसको अवसरमा विचार गोष्ठी गरेको छ । दलित संघका जिल्ला अध्यक्ष कृष्ण बहादुर विकको अध्यक्षता एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलकाे प्रमुख आतिथ्यतामा विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा बोल्दै सभापति गौडेलले समतामूलक समाज निर्माणका लागि कांग्रेस प्रतिबद्ध रहेको बताउँदै समृद्ध समाज बनाउन विभेदरहित वातावरणको आवश्यकता औंल्याए । उनले बोलीमा मात्रै समता भन्ने तर व्यवहारमा लागू नगर्ने परिपाटी हटाउनुपर्नेमा जोड दिए । गौडेलले जातीय विभेद र उत्पीडनको अवस्था अन्त्य नहुँदासम्म समतामूलक समाज निर्माण हुन नसक्ने उल्लेख गरे ।

गोष्ठीमा नेपाली काँग्रेस बाँकेका उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिव शुधान्सु कोइराला, सह-सचिवद्वय विनोद थारु र रेणु सिंह ठाकुर तथा महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य, महासमिति सदस्यहरु चिन्तामणि धिताल, लुट बहादुर खत्री, लक्ष्मी नारायण शाह, मेघराज वली, क्षेत्र नं. १ का सभापति पोषण केसी, क्षेत्र नं.२ का सभापति रमेश कुमार गुप्ता, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर विके रसाइली, कांग्रेस महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र  नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, कांग्रेस प्रदेश सभापतिहरु, पालिका सभापतिहरु, वडा अध्यक्षहरु, नेपाल दलित संघ तीन वटै क्षेत्रका सभापतिहरु, उपमहानगरपालिका-नगरपालिका सभापति, भ्रातृ संघ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, नेपाली काँग्रेससंग आबद्ध नेता कार्यकर्ताको उपस्थिति थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP