prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा मनसुनजन्य विपदबाट १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
बाँकेमा मनसुनजन्य विपदबाट १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
banijya office RSG-2
मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ अनुमोदन
बागेश्वरी पोस्ट
शनिबार, जेठ १२, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा मनसुनजन्य विपदबाट १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान

नेपालगञ्ज । बाँकेमा यस बर्ष मनसुनजन्य विपदबाट १५ हजार परिवार प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यही पूर्वानुमानका आधारमा तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ लाई अनुमोदन गरेको छ । 

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले बाँकेमा यस बर्ष सबैखाले विपदबाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिस प्रभाावित हुन सक्ने आंकलन गर्दै त्यसका आधारमा तयार भएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजनालाई प्राप्त सुझाबका आधारमा थप परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहलाई विपद विरुद्ध पूर्व तयारीमा राख्न सबै स्थानीय तहहरुले अबिलम्ब आ-आफ्नो विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय गरेको छ । यस्तै मनसुनजन्य विपदका घटनाहरुमा प्रभावकारी प्रतिकार्यका लागि योजनाहरुको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपदसंग सम्बन्धित कृत्रिम घटना अभ्यास गरिने भएको छ । जेष्ठ २३ गते विश्व वातावरण दिवसको अवसरमा नेपालगञ्जको  वाटरपार्कमा नेपाली सेनाको अगुवाईमा घटना अभ्यास गर्ने निर्णय गरिएको छ ।


जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरुलाई अझै बढी सक्रिय र चलायमान बनाउने तथा सम्भावित विपदका घटनाहरुका विषयमा आम सर्वसाधारणलाई समयमै जानकारी गराउने व्यवस्था मिलाउने निर्णय पनि जिल्ला व्यवस्थापन समितिले गरेको छ । जानकी र बैजनाथ गाँउपालिकालाई अविलम्ब स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी कार्य गर्न अनुरोध गर्ने निर्णय पनि भएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।


नेपाल रेडक्रस सोसाइटी, बाँके जिल्ला शाखा र बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको 'लू' प्रतिकार्य परियोजनाको प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै स्थानीय तहहरु र सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवाली जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP