Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महासंघ विरुद्ध कडा कदम चाल्दै प्रेस युनियन बाँके
महासंघ विरुद्ध कडा कदम चाल्दै प्रेस युनियन बाँके
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १४, २०८१ बागेश्वरी पोस्ट
महासंघ विरुद्ध कडा कदम चाल्दै प्रेस युनियन बाँके

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पनि नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणका नाममा विधि र प्रक्रियालाई लत्याएर केन्द्रीय समितिले जारी गरेको सदस्यता सूचीप्रति गम्भीर आपत्ति प्रकट गर्दै महासंघविरुद्ध कडा प्रतिकारमा जाने बताएको छ ।

प्रेस युनियन बाँकेले भनेको छ-"नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले चुनावको मुखमा आएर सदस्यता सूची सार्वजनिक गरेको छ । शुद्धिकरणको नाममा विधि र प्रक्रियालाई लत्याएर केन्द्रीय समितिद्वारा जारी गरिएको सूचीप्रति नेपाल प्रेस युनियन बाँके शाखा खेद प्रकट गर्दछ ।"

शुद्धिकरणका नाममा गरिएको अत्यन्तै हचुवा, अपरिपक्वता, पूर्वाग्रही र राजनीतिक प्रेरित निर्णय प्रेस युनियन बाँकेलाई स्वीकार्य हुन नसक्ने अध्यक्ष प्रियास्मृति ढकालले बताए ।

महासंघको शुद्धिकरणमा एउटै मापदण्ड लागू हुनुपर्नेमा त्यसो नगरी व्यक्तिको अनुहारका आधारमा कसैलाई सदस्यता दिने र हटाउने कुरालाई न्यायोचित मान्न नसकिने जनाउँदै कडा कदम चाल्न बाध्य हुने प्रेस युनियन बाँकेले जनाएको छ ।

"महासंघको यही जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी महासंघबाटै गरिएको यो हर्कतको प्रेस युनियन घोर निन्दा गर्दछ," युनियनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस युनियन बाँकेले सदस्यता शुद्धिकरण न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियासहितका सबै काममा अवरोध गर्ने चेतावनी समेत दिँदै महासंघबाट उत्पन्न गरिएको परिस्थितिको सबै जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने बताएको छ ।


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP