नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'रोजगारीको सारथी साथीसंसार'
'रोजगारीको सारथी साथीसंसार'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १५, २०८१ बागेश्वरी पोस्ट
'रोजगारीको सारथी साथीसंसार'

नेपालगञ्ज । के तपाईं जागिरको खोजीमा हुनुहुन्छ, कोठा वा घर भाडामा खोजिरहनुभएको छ, काम गर्ने मान्छेको खोजीमा हुनुहुन्छ अथवा के तपाईं बजारबाट उत्पादन खोजिरहनुभएको छ या आफ्नो उत्पादन बजारमा विक्रि गर्न चाहनुहुन्छ ? यसको समाधान अब तपाईंलाई दिनेछ, साथीसंसार डटकम (www.sathisansaar.com) ले । 'तपाईंको आफ्नै साथी' स्लोगनसहित ब्रेन्ट सर्भिस प्रालिले साथीसंसार डटकम लञ्च गरेको छ ।

नेपालगञ्जमा आज एक कार्यक्रमको आयोजना गरेर साथीसंसार डटकम लञ्च गरिएको हो । रोजगारीको खोजी गर्ने, काम गर्ने मान्छेको खोजीमा रहेकाहरु तथा आफ्ना उत्पादनको विक्रि वितरण गर्ने लगायतका सबै सेवा एकै ठाउँबाट प्रवाह गर्ने उद्देश्यले साथीसंसार डटकम नामक वेबसाइट सञ्चालनमा ल्याएको ब्रेन्ट सर्भिस प्रालिका सिइओ प्रेम बहादुर चन्दले बताए । उनले सुरुको ६ महिना निःशुल्क सेवा प्रदान गरिने समेत बताए ।

साथीसंसारलाई कृषि तथा पशुजन्य बस्तु उत्पादन र विक्रि, हस्तकलाका सामग्री उत्पादन र विक्रि, कोठा भाडा, घर भाडा, गाडी भाडा, जागिरको खोजी, काम गर्ने मान्छको खोजी गर्नेहरुको साझा थलो बनाइने बोर्ड अफ डाइरेक्टर नवराज उपाध्यायले बताए । उनका अनुसार आवश्यकता अनुसार दक्ष काम गर्ने मान्छे उत्पादनका लागि पनि साथीसंसारले काम गर्नेछ । कार्यक्रमको सञ्चालन ब्रेन्ट सर्भिस प्रालिका ईश्वर शर्माले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP