prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्र दिवसमा काँग्रेसको दीप प्रज्ज्वलन
गणतन्त्र दिवसमा काँग्रेसको दीप प्रज्ज्वलन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १५, २०८१ बागेश्वरी पोस्ट
गणतन्त्र दिवसमा काँग्रेसको दीप प्रज्ज्वलन

कोहलपुर । नेपाली काँग्रेस कोहलपुर नगर समितिले १७औं गणतन्त्र दिवसका अवसरमा आज बेलुका कोहलपुर न्यूरोडमा दीप प्रज्ज्वलन गरेको छ ।

कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीले गणतन्त्र स्थापनाका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । उनले मुलुकको राज्य व्यवस्था परिवर्तनका निमित्त दलहरुबीच समन्वय र सहकार्य भए जस्तै अहिलेको आवश्यकता पनि दलीय सहमति रहेको बताए । अहिले कम्युनिष्ट पार्टीहरुका कारण गणतन्त्रमाथि प्रश्न गर्नेहरुले टाउको उठाएको पनि उल्लेख गरे । राज्य व्यवस्था परिवर्तन भए पनि आम नागरिकहरुको जनजीविकाको सवालमा परिवर्तन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

काँग्रेस बाँकेका निवर्तमान पार्टी सभापति किरण कोइरालाले मुलुकको परिवर्तनका लागि नेपाली काँग्रेसले ठूलो त्याग गर्दै आएको बताइन् । २००७ सालको प्रजातन्त्र स्थापनादेखि राजतन्त्र हटाउनसम्म काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई थियो । उनले मुलुक संकटमा रहँदा काँग्रेसले नै नेतृत्व गरेर देशलाई जोगाउने काम गरेको पनि उल्लेख गरिन् ।

पार्टीका नगर उपसभापति ऋषि सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण शर्माले गरेका थिए । कार्यक्रममा पार्टीका लुम्विनी प्रदेश सदस्य अञ्जना पाण्डे, काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, सचिव सुधान्शु कोइराला, सहसचिव रेणुसिंह ठाकुर, जिल्ला सदस्य मनप्रसाद आचार्य, चक्र अधिकारी, काँग्रेस नेतृ संगिता सुवेदी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP