prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जिल्ला दौडाहामा कांग्रेस नेताहरु, बुझ्दै कार्यकर्ताका भावना
जिल्ला दौडाहामा कांग्रेस नेताहरु, बुझ्दै कार्यकर्ताका भावना
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १८, २०८१ बागेश्वरी पोस्ट
जिल्ला दौडाहामा कांग्रेस नेताहरु, बुझ्दै कार्यकर्ताका भावना

नेपालगञ्ज । नेपाली कांग्रेसका नेताहरु जिल्ला तहको अवस्था बुझ्न जिल्ला दौडाहामा निस्केका छन् । सुर्खेत-दैलेख जाने क्रममा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आएर नेता कार्यकर्तालाई सम्बोधन गरेका नेताहरुले कांग्रेसलाई सशक्त र संगठित बनाउन तल्लो तहसम्म गतिशिलता बढाउनुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले विगतमा गठबन्धन गर्नु बाध्यता भएको बताउँदै अब पार्टीलाई बलियो बनाउने दिशामा सबै तहका नेता तथा कार्यकर्ताले काम गर्नुपर्ने बताए । 

May be an image of 10 people, hospital and text that says 'Cecen रारिकता RqrE दद FI E कार्यकर्ता मेटघाट कार्रकर्तामेटघाटतथ वथ सम्योघन सम्बोघनकार्यक्र कायतर্म'

कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, गोविन्द बहादुर शाह र अब्दुल सत्तारले पार्टीलाई बलियो बनाउन सबै तहका नेता कार्यकर्ता जनतामाझ पुग्नुपर्नेमा जोड दिए । त्यसक्रममा जिल्लास्तरका नेता कार्यकर्ताले पार्टीलाई बलियो बनाउनका लागि स्थानीयस्तरमा देखिएका समस्या तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधानसभा सदस्य मैकुलाल वाल्मिकी, पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो । पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of 9 people and people studying


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP