prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालमा संघीयता कार्यान्वयन हुन सकेनः मन्त्री अहिर
नेपालमा संघीयता कार्यान्वयन हुन सकेनः मन्त्री अहिर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १८, २०८१ बागेश्वरी पोस्ट
नेपालमा संघीयता कार्यान्वयन हुन सकेनः मन्त्री अहिर

नेपालगञ्ज । लुम्बिनी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । आज रेडियो बागेश्वरी ९४ दशमलव ६ मेगाहर्जले आयोजना गरेको लुम्बिनी प्रदेश सरकारको आगामी बजेटमा नागरिकको अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अहिरले ठूला पार्टीका शीर्ष नेताहरुले नै नेपालमा संघीयता कार्यान्वयन गर्न नदिएको आरोप लगाए । 

संघले प्रदेशको अधिकार हस्तान्तरण नगर्दा संघीयता कागजमा मात्रै सीमित बन्न पुगेको भन्दै उनले प्रदेशले चाहेर पनि राम्रोसँग काम गर्न नसकेको बताए । प्रदेश र संघीय सरकारले समेत नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिए पनि बजेट भने शून्य दशमलव ४ प्रतिशतको हाराहारीमा मात्रै विनियोजन गर्ने गरेकाले कृषि क्षेत्र उकासिन नसकेको उनको भनाई थियो । मन्त्री अहिरले बाँकेको समग्र क्षेत्रको विकासको लागि आफूले लडेर भए पनि कार्यक्रम र योजना ल्याउने बताउँदै रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिवद्वता जनाए । 

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले खेल क्षेत्रमा संघीयता लागू नै नभएको बताए । बाँकेको खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले कुनै पनि किसिमको सहयोग समेत नगरेको उनको गुनासो थियो । महिला अधिकारकर्मी शाहिदा शाहले सरकारले योजना बनाउँदा र बजेट निर्माण गर्दा महिला सहभागिता नगराउने गरेको गुनासो गरेकी थिइन् । 

कार्यक्रममा जानकी गाउँपालिका–३ स्थित श्री मावी वनजारे गाउँका शिक्षक रामधीरज यादव, पत्रकार कुलेन्द्र विश्वकर्मा, युवाको तर्फबाट नितेश कुमार विश्वकर्मा लगायतले आ–आफ्नो क्षेत्रको समस्या र सरकारसँगको अपेक्षाको बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रेडियो बागेश्वरीका सञ्चालन समितिका अध्यक्ष भोजराज पाण्डेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP