prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सम्पन्न
प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सम्पन्न
banijya office
बागेश्वरी पोस्ट
सोमबार, जेठ २१, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सम्पन्न

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला आज सम्पन्न भएको छ । भेलामा सहभागी भएका प्रेस युनियनकर्मीहरुलाई विभिन्न तीन वटा विषयमा प्रशिक्षण दिइएको थियो । नेपाल प्रेस युनियनः पत्रकार महासंघको सम्बन्धका विषयमा नेपाल प्रेस युनियनका परामर्श समिति सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका पूर्व उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनको संरचना र सांगठनिक अवस्थाका विषयमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिका महासचिव नवीन गिरी र नेपाल प्रेस युनियन र पार्टी बीचको सम्बन्धका बिषयमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापाले प्रशिक्षण दिएका थिए । ती प्रस्तुतीकरणमा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष तथा युनियनका अग्रज नेता निरज गौतमले टिप्पणी गरेका थिए ।

nepalgunj 081-082

May be an image of 6 people, people studying, people smiling and text that says 'NAST- REDMI NOTE 9 9 PRO MAX ZEE NEPAL HD TV 03/067202409:15 03/0672024 09:15'

नेपाल प्रेस युनियन बाँके शाखाको आयोजना तथा नेपाली काँग्रेस प्रशिक्षण शाखा बाँकेको समन्वयमा आयोजित उक्त भेला नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता तथा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । सो क्रममा पार्टी सभापति गौडेलले प्रेस युनियन बलियो भयो भने पार्टी पनि बलियो हुने भएकाले आफ्ना गतिविधिहरुलाई क्रियाशील र चलायमान गराउन निर्देशन दिए । उनले काँग्रेसको शुभेच्छुक संगठन प्रेस युनियन जस्तै अन्य भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई पनि गतिशील र चलायमान हुन निर्देशन समेत दिए । उनले प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन भएको स्मरण गराउँदै पार्टी र युनियनबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताए । प्रशिक्षण शाखा प्रमुख समेत रहेका पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीले प्रेस स्वतन्त्रताप्रति काँग्रेस प्रतिबद्ध रहेको बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काँग्रेस सधैं प्रतिबद्ध रहेको जनाए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रशिक्षण भेलाले युनियकर्मीहरुलाई एक ढिक्का बनाउन प्रेरित गर्ने र यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

May be an image of 7 people, people studying and text

उद्घाटन कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, पार्टी सचिव शुधान्शु कोइराला, सहसचिव विनोद थारु, काँग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । युनियन बाँकेका सचिव भिष्म लोधले सहजीकरण गरेको उक्त भेलाको स्वागत मन्तव्य उपाध्यक्ष कमल खत्रीले व्यक्त गरेका थिए ।

May be an image of 7 people and text


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP