नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै नेपालगन्ज उपमहानगरपालिका
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै नेपालगन्ज उपमहानगरपालिका
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३१, २०८१ बागेश्वरी पोस्ट
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि नीतिगतरुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना अद्यावधिक गर्न लागिएको हो ।

योजना अद्यावधिकका क्रममा आज आयोजित कार्यक्रममा उपमहानगरपालिकाका विषयगत समिति तथा शाखाका कर्मचारीहरुसंग छलफल गरिएको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी (सुपर) परियोजनाको सहयोगमा पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न लागिएको हो । नेपालगन्ज शहरमा कुनै पनि विपद आएको बेला तत्कालको अवस्थालाई व्यवस्थापन कसरी गर्ने, त्यसका लागि पूर्व तयारी, आवश्यक व्यवस्थापन तथा तयारीको संयन्त्रलाई चुस्तदुरुस्त राख्न योजनालाई अद्यावधिक गर्न लागिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समितिका संयोजक समिरप्रताप सिंहले बताए । उनका अनुसार योजनालाई अद्यावधिक गर्न उपमहानगरले आवश्यक तयारी गरेको छ । उपमहानगरपालिका अन्र्तगत विभिन्न विषयगत समितिका पदाधिकारी र शाखाका कर्मचारीबीच समूहगतरुपमा छलफल गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले विपद पूर्व तयारीका लागि नीतिगतरुपमै अघि बढेको भन्दै त्यसको लागि आवश्यक तयारी तथा बजेट व्यवस्थापन गर्ने बताए । उनले विपदको बेला नगरवासीको सुरक्षा, उद्दार, राहत, उपचार लगायतको व्यवस्था गर्ने र विपद आउनु भन्दा अघि नै पूर्व तयारीबारे सचेतना अभिबृद्धि गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अध्यक्ष गोबद्र्धनसिंह सम्झनाले विपद जुनसुकै समयमा आउने भएकाले त्यसको पूर्व तयारी र प्रतिकार्यका लागि चौबिसै घण्टा सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विपद विज्ञ सुनिल सन शाक्यले योजना अद्यावधिकमा चाहिने सूचना, स्थानको पहिचान तथा पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक रणनीतिका विषयमा सहजीकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । छलफलको उद्देश्यमाथि विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पारेका थिए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP