नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमणका बिषयमा गम्भीर ध्यानाकर्षण'
'पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमणका बिषयमा गम्भीर ध्यानाकर्षण'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ४, २०८१ बागेश्वरी पोस्ट
'पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमणका बिषयमा गम्भीर ध्यानाकर्षण'

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमणका विषयमा महासंघ लगायत पत्रकार सम्बद्ध विभिन्न संगठनहरुले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै महासंघ लगायत संगसंगठनले महासंघले भोगाधिकार पाएको जग्गा अतिक्रमणको भत्सर्ना गरेका हुन् ।

"महासंघले भोगाधिकार पाएको जग्गामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र नेपालगञ्ज ४ को टोल विकास समितिका अध्यक्ष कर्ण बहादुर मल्लको निर्देशन र नेतृत्वमा रहेको समूहले विना कुनै सहमति रातारात पिसिसी सडक निर्माण गर्ने कार्यको घोर निन्दा र भत्सर्ना गर्दछौं," विज्ञप्तीमा भनिएको छ । महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य, प्रेस युनियनका उपाध्यक्ष कमल खत्री र प्रगतिशील पत्रकार संघका अध्यक्ष तिलक गाउँलेले संयुक्त विज्ञप्ती जारी गरेर उक्त कार्यको निन्दा गरेका हुन् ।

महासंघको कार्यालय रहेको जग्गामा एक बर्ष अघि नेपालगञ्ज उपमहानगरपालिकाले बजेट विनियोजन गरी पर्खाल लगाउने प्रयास गरिरहँदा पनि सोही समूहले अबरुद्ध गरेर जग्गा संरक्षणको कार्यमा बाधा पुर्याइरहेको विज्ञप्तीमा उल्लेख छ । जग्गा संरक्षणको अभियानमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी लगायत सरोकारवाला निकायलाई ऐक्यबद्धताका लागि अपिल गर्दै भोगाधिकार पाएको जग्गामा निर्माण भइरहेको सडकको काम तत्काल रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । यसअघिको प्रतिबद्धता विपरीत महासंघको जग्गा खण्डित गरी अतिक्रमण गर्ने कार्य अख्तियारका दुरुपयोग तथा कानुनी राज्यको उपहास भएको उल्लेख गरिएको छ । पत्रकार महासंघ बाँके शाखाले आजै पत्रकार सम्मेलन गरेर जग्गा अतिक्रमणबारे जानकारी गराएको थियो । महासंघ अध्यक्ष भण्डारीले जोरजबर्जस्ती गर्ने विरुद्ध कानुनी उपचार खोजिने बताए । 

हेर्नुस् विज्ञप्ती

May be an image of text
   


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP