Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागूऔषध ओसारपसार विरुद्धको दिवसका अवसरमा ७७ जनाद्वारा रक्तदान
लागूऔषध ओसारपसार विरुद्धको दिवसका अवसरमा ७७ जनाद्वारा रक्तदान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ११, २०८१ बागेश्वरी पोस्ट
लागूऔषध ओसारपसार विरुद्धको दिवसका अवसरमा ७७ जनाद्वारा रक्तदान

नेपालगन्ज । ३७औं लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । आज नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लागूऔषधविरुद्ध काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका हुन् ।

रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख खगेन्द्र प्रसाद रिजालले गरेका थिए । रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमारी जिसीले रेडक्रसमा देखिएको रगतको अभावलाई केही हदसम्म सम्बोधन गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् ।

रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश महासचिव यशोदा ज्ञवालीले दिवसको अवसरमा भोली समापन कार्यक्रम पनि अयोजना गरिने बताइन् । समापनको अवसरमा जिल्ला प्रशासन कार्यालय बाँके, रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश लगायतको सहभागितामा जिल्ला प्रशासन बाँकेदेखि र्याली सुरु गरी वीपी चोकमा समापन गर्ने कार्यक्रम रहेको ज्ञवालीले बताइन् । उनले दिवसको अवसरमा भोली बेलुकी दीप प्रज्वलन समेत गरिने बताए ।

रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रवीण विसीले हरेक वर्ष लागूऔषधविरुद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस वर्ष पनि सप्ताहब्यापी कार्यक्रमको अयोजना गरिएको बताए ।


प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP