नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बिपदबारे नेपालगञ्जमा पत्रकारहरुका लागि दुई दिने तालिम
बिपदबारे नेपालगञ्जमा पत्रकारहरुका लागि दुई दिने तालिम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १३, २०८१ बागेश्वरी पोस्ट
बिपदबारे नेपालगञ्जमा पत्रकारहरुका लागि दुई दिने तालिम

नेपालगञ्ज । बिपदबारे नेपालगञ्जमा पत्रकारहरुका लागि दुई दिने तालिम सुरु भएको छ । तालिम नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वयमा सुरु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिपदको बेला सही सूचना सम्प्रेष्ण गर्नु सबैको दायित्व रहेको बताए । यसका लागि सरोकारवाला निकायहरु जवाफदेही बन्नुपर्ने र मिडियाले निष्पक्ष भएर समाचार प्रकाशन तथा प्रकाशन गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख बिष्टले नेपालगञ्जलाई बिपदको हब घोषणा गरेर सोही अनुसारका कार्यक्रम ल्याउन जरुरी रहेको बताए । यसका लागि नेपालगञ्ज उपमहानगरपालिका तयार रहेको उनले बताए । अहिलेसम्म पूर्व तयारीका लागि थुप्रै नीतिगत कामहरु भएको उनको भनाई छ । बिपद ब्यवस्थापनको पाटोमा सबैको हातेमाले जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका बिपद समिति संयोजक समिर प्रताप सिंहले बिपद जतिबेला पनि आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने र सहयोगी भावना सबैमा हुनुपर्ने भनाई राखे । कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाले बिपदको बेला सबै जना सुरक्षित भएर काम गर्नुपर्ने भएकाले सूचना सहीरुपमा प्रवाह गर्नुपर्ने बताए । भोलि शुक्रबार सकिने तालिमको सहजीकरण राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सञ्चार विज्ञ रञ्जना श्रेष्ठ, बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र कामना प्रधानले गरिरहेका छन् । तालिममा बाँकेका विभिन्न मिडियामा आबद्ध ३५ जना बढी पत्रकारहरुको सहभागिता रहेको छ । तालिमले पत्रकारहरुलाई बिपदका समयमा कसरी आफू सुरक्षित भएर रिपोर्टिङ गर्ने र समुदायलाई सुरक्षित बनाउने भन्ने कुरामा मद्दत पुग्ने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 


 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP