Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो टी-२० विश्वकप च्याम्पियन
दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो टी-२० विश्वकप च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १६, २०८१ बागेश्वरी पोस्ट
दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनलमा विश्वकप क्रिकेटको अभागी टिम दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो । 

समूह चरणमा दक्षिण अफ्रिकाले नेपालमाथि मात्र एक रनको जित हासिल गरेको थियो । त्यस्तै बंगलादेशलाई चार रनले हराएको थियो । भाग्यशाली हुँदै पहिलो पटक फाइनलमा पुगे पनि भारतमाथि भने दक्षिण अफ्रिकाले जित हासिल गर्न सकेन । 

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनायो । 

विराट कोहलीले ५९ बलमा ७६ रन बनाए । कोहलीसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्ने क्रममा अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए । 

त्यस्तै पाँचौँ विकेटका लागि कोहलीसँग ५७ रनको साझेदारी गर्ने क्रममा शिवम दुबेले १६ बलमा २७ रन बनाए । 

केशव महाराज र एन्रिच नोट्जेले २–२ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले २७ बलमा ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

भारतका लागि हार्दिक पाण्डेयाले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । 

भारतको यो टी–२० को दोस्रो विश्वकप उपाधि हो । यसअघि भारतले टी–२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा जितेको थियो । 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP