prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको अपिल-'झरी निरन्तर छ, सतर्क भएर सुरक्षित बस्नुस्'
कांग्रेस बाँकेको अपिल-'झरी निरन्तर छ, सतर्क भएर सुरक्षित बस्नुस्'
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २३, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको अपिल-'झरी निरन्तर छ, सतर्क भएर सुरक्षित बस्नुस्'

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले निरन्तर झरी परिररहकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर तीन दिनदेखि परिरहेको अबिरल बर्षाले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गरेका छन् । उनले बाढी, पहिरो, डुबान र कटानको जोखिम बढेकाले यो विषम परिस्थितिमा सुरक्षित साथ बस्न आम नागरिकलाई अपिल गरेका छन् । अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन, तत्काल लामो यात्रा नगर्न तथा जोखिमयुक्त काम नगर्न पनि आग्रह गरिएको छ ।

"बाँकेस्थित राप्ती नदी लगायत विभिन्न खोलानालामा पानीको बहाब उच्च रहेको विवरण सार्वजनिक भइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सचेत गराउँदछौं," सभापति गौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, "नेपाली कांग्रेस बाँके हरपल नागरिकको साथमा रहेकाले कुनै अप्ठेरो, बाधा–ब्यवधान वा क्षती हुने अवस्था सिर्जना भएमा सम्पूर्ण पार्टी पंक्तिलाई खोज, उद्दार र राहतको काममा दत्तचित्त भएर लाग्न आह्वान गर्दछौं ।"

उनले जनताको जिउधनको सुरक्षाका लागि स्थानीय सरकारहरुको ध्यानाकर्षण पनि गराएका छन् । "यो क्षेत्रमा बाढी, डुबान र कटानका सम्भावित अप्रिय घटनाहरु हुन नदिन सबै सचेत बनौं । दुर्भाग्यबश त्यस्तो अवस्था सिर्जना भएमा सबै मिलेर मानवीय सेवामा हातेमालो गरौं," विज्ञप्तीमा भनिएको छ । 

May be an image of ticket stub and text


प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP