नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा डुबे दर्जनौं गाउँ, महेन्द्र माविको पर्खाल भत्कियो
नरैनापुरमा डुबे दर्जनौं गाउँ, महेन्द्र माविको पर्खाल भत्कियो
बागेश्वरी पोस्ट
आइतबार, असार २३, २०८१ बागेश्वरी पोस्ट
नरैनापुरमा डुबे दर्जनौं गाउँ, महेन्द्र माविको पर्खाल भत्कियो

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका दुई दर्जन बढी गाउँ डुबानमा परेका छन् । तीन दिनदेखि परेको अबिरल बर्षाका कारण पालिकाका ६ वटै वडाका दुई दर्जन बढी गाउँ डुबानमा परेका हुन् । 

वडा नम्बर १ का महतिनिया, बनियागाउँ, सुइया, वडा नम्बर २ का रोशनपुर्वा, गंगापुर, मियाँपुर्वा, लक्ष्मणपुर र वडा नम्बर ३ का बालापुर, कोटिया, पचपेडवा, जनतापुर, रेतहिया, गेगली, कोदिपुर्वा लगायतका गाउँ डुबानमा परेका छन् । यस्तै वडा नम्बर ४ का नरैनापुर, घोडदौरिया, जयरामपुर्वा, खोदावा, वडा नम्बर ५ का मटेहिया, नेवाजीगाउँ, भगवानपुर, मोतीपुर, महादेवनगर तथा वडा नम्बर ६ का नयाँ बस्ती, गंगापुर, भोजपुर, कुदरबेटवा, सोनबर्षा, दोदरा लगायतका गाउँ डुबानमा परेको विपद व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।

May be an image of 2 people

निरन्तरको झरीका कारण महेन्द्र मावि मटेहियाको पर्खाल समेत ढलेको मिश्रले बताए । नरैनापुर पूरै जलमग्न भएको मिश्रको भनाई छ । बस्ती पानी पानी भएको मटेहियाका स्थानीय गुरुमुरत यादवले बताए । घरभित्रै पानी पस्न थालेको अवस्था रहेको यादवको भनाई छ । निरन्तर झरीका कारण डुबानको जोखिम बढेकाले सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ । अध्यक्ष इश्तियाक अहमद शाहले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । उनले उद्दारका लागि सुरक्षा संयन्त्र र स्थानीय विपद समिति तयारी अवस्थामा रहेको जानकारी दिए ।

May be an image of 1 person and body of water

May be an image of 2 people and body of waterMay be an image of body of water


प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP