नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल रेडक्रस सोसाइटी उपशाखा व्यवस्थापन गोष्ठी नेपालगञ्जमा सम्पन्न
नेपाल रेडक्रस सोसाइटी उपशाखा व्यवस्थापन गोष्ठी नेपालगञ्जमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २३, २०८१ बागेश्वरी पोस्ट
नेपाल रेडक्रस सोसाइटी उपशाखा व्यवस्थापन गोष्ठी नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा उपशाखा व्यवस्थापन गोष्ठी आज नेपालगञ्जमा सम्पन्न भएको छ । उपशाखाहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले आयोजित उक्त गोष्ठीमा उपशाखाले पालना गनुपर्ने वैधानिक दायित्व, स्वयंसेवक परिचालन, द्रुत प्रारम्भिक लेखाजोखा, विस्तृत घरधुरी सर्वेक्षण, दृष्यत्माक एकरुपता लगायत खुला छलफल भएको थियो । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी कार्यबहाक सभापति शान्ति श्रेष्ठले उपशाखा अभिन्न अंग भएको बताउँदै उपशाखाहरुको सहयोगले विपद् प्रतिकार्य गर्न सफल भइरहेको बताइन् । उनले बाढी विपद् प्रभावित परिवारलाई सहयोग गर्न तयारी अवस्था रहन अनुरोध समेत गरिन् । 

उपशाखाका प्रतिनिधिहरुले स्थानीय तहले बाढी विपद् प्रभावित परिवारलाई तत्काल सहयोग गर्नुपर्ने र विपद् लेखाजोखा मार्गदर्शन २०७२ अनुसार सर्वेक्षण कार्यमा स्थानीय तह, नेपाल प्रहरी र स्थानीय नेपाल रेडक्रस सोसाइटी उपशाखाको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए । 

नेपाल रेडक्रस सोसाइटी संगठन तथा क्षमता विकास समितिका संयोजक तेजबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यबहाक सभापति श्रेष्ठ, मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, विषयगत समितिका सदस्य, १७ उपशाखाका सभापति, सचिव र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

गोष्ठीको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए ।  


प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP