Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जानकीमा मानब बेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न
जानकीमा मानब बेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २३, २०८१ बागेश्वरी पोस्ट
जानकीमा मानब बेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

जानकी (बाँके) । जानकी गाउँपालिकामा पालिका स्तरीय मानव बेचविखन विरुद्धको समितिलाई मानब बेचविखन विरुद्धको एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरिएको छ । आइएनएफ नेपाल बाँकेको आयोजना र जानकी गाँउपालिकाको समन्वयमा मानव बेचविखन विरुद्धको समितिलाई मानब बेचविखन विरुद्धको एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष तथा समितिका संयोजक छब्बन खाँले मानव बेचविखन जस्तो कानूनी, सामाजिक र मानव अधिकार विरुद्धको जघन्य अपराध विरुद्ध पालिका सधैं लागिपरेको बताए । यस्ता घटना हुन नदिनको लागि स्थानीयलाई सजग बनाउन आइएनएफ नेपाल बाँकेद्वारा संचालित ‘मानव बेचविखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास' ले प्रभावकारी भूमिका खेलेको उनले बताए । साथै सबै निकाय मिलेर मात्र यस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न सकिने अध्यक्ष खाँले उल्लेख गरे ।

कार्यक्रममा सम्पूर्ण जानकी गाउँपालिकाको पालिका स्तरीय मानब बेचविखन विरुद्धको समिति र नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर ६, ९ र १३ का वडा स्तरीय मानब बेचविखन विरुद्धको समितिका सदस्यहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा अधिवक्ता विश्वजित तिवारीले सहजीकरण गरेका थिए । त्यसक्रममा अन्तर्राष्ट्रिय कानून तथा दस्तावेजमा उल्लेख भएका परिभाषा, मानब बेचविखन अपराध हुनका लागि आवश्यक तत्वहरु (कार्य, माध्यम र उद्देश्य), मानब बेचविखन तथा ओसारपसार नियन्त्रण ऐनमा उल्लिखित परिभाषा, आधारभूत मानव अधिकारको सन्दर्भ, अन्तर्राष्ट्रिय कानूनको पालना राज्यको दायित्व र मानव बेचविखन गम्भीर मानव अधिकारको हनन रहेको विषयमा छलफल गरिएको थियो । 

समापन कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक रामआचल धोवीले समाज विकासका लागि नागरिक सचेत हुन आवश्यक रहेको र यस्ता परियोजनाले काम गरिरहँदा स्थानीय नागरिकको चेतना स्तर बढ्ने विश्वास व्यक्त गरे । आइएनएफ नेपाल बाँकेकी सावी विश्वकर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


 


प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP