prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपालगन्ज महोत्सवमा जोडियो मेगा वैंक
नेपालगन्ज महोत्सवमा जोडियो मेगा वैंक
RSG-2
सुनिल रेग्मी
बिहीबार, फागुन १५, २०७६ सुनिल रेग्मी
नेपालगन्ज महोत्सवमा जोडियो मेगा वैंक

नेपालगन्ज । एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको दोस्रो नेपालगन्ज महोत्सव २०७६ मा वैकिङ्ग पाटर्नको रुपमा मेगा बैँक नेपाल लिमिटेड जोडिएको छ ।

आयोजक र बैँक विच विहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालगन्ज वैंकका मार्केटिङ म्यानेजर भुपेन्द्र बि.सीले वैंकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत मेला संग सहकार्य गरेको बताए । २०१९ मा बैंक आफ द इयर बाट विभुषित मेगा बैंक क वर्गको वैंक हो । मार्केटिङ म्यानेजर वि.सीले सम्पुर्ण मानुभावहरुको लागी सेभिङ खाता, मेगा माया बचत खाता, मेगा विश्वास बचत खाता, मेगा कर्पोरेट वेनिफिट सेभिङ खाता लगायत २२ वटा निकै फाइदा जनक अफर ल्याएको बताउँदै खाता खोल्न र कारोबार गर्न निकै सहज पकृया रहेको उल्लेख गरे ।

मेगा बैंक संगको सहकार्यले आर्थिक कारोबार सहज र पार्दशी हुने बताउँदै महोत्सव सन्चालन समितिका सदस्य धनन्जय खड्काले आगामी दिनमा मेगा संगको सहकार्य निकै लामो समय सम्म हुने उल्लेख गरे । सदस्य खड्काले मेगा बैंकलाई धन्यवाद ज्ञापन गर्दै सबै नागरिकलाई मेगामा कारोबार गरेर आफ्नो कारोबारलाई बढवा दिन सुझाव दिए ।

“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सवर्को तयारी तिव्र्र पारिएको छ । महोत्सवमा नेपालगन्ज कोहलपुर सडक खण्डको विभिन्न स्थानमा गेट लगाउने, स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको छ ।

कलाकार सहितको मेलाको प्रचा पम्पलेट टाँस्ने र अटोहरुमा जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालय व्यवस्थापन उप समितिका संयोजक बसन्त मल्लले जानकारी दिए । महोत्सवमा रेखा थापा,कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत,मिस्टर आर्र्जे, चक्र बम,दुर्गा भट्, लिला वली,लगायतका कलाकारहरु आउने छन् ।

महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भुमिका खेल्ने आकर्षक राखेको आयोजकले जनाएको छ । महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने पनि आयोजकले जनाएको छ ।

“समृद्ध नेपालको प्रमुख आधार ब्ययापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सवस्थल यतिबेला तयार भइरहेको एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए ।

नेपालगन्ज स्थित वाटरपार्कमा सन्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ । गत सालको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन कार्यक्रम पनि सन्चालन गर्नेछ । रातीकालिन कार्यक्रम १० बजेसम्म संन्चालन हुनेछ ।


प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP