नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस काउन्सिल पत्रकारिता क्षेत्रका समस्या सुल्झाउन केन्द्रित छ-अध्यक्ष बस्नेत
प्रेस काउन्सिल पत्रकारिता क्षेत्रका समस्या सुल्झाउन केन्द्रित छ-अध्यक्ष बस्नेत
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २६, २०८१ बागेश्वरी पोस्ट
प्रेस काउन्सिल पत्रकारिता क्षेत्रका समस्या सुल्झाउन केन्द्रित छ-अध्यक्ष बस्नेत

नेपालगञ्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल पत्रकारिता क्षेत्रका समस्या सुल्झाउन केन्द्रित रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा आज नेपालगञ्जमा आयोजित पत्रकारितामा 'युट्युबसहित सामाजिक सञ्जालको प्रभाव' विषयक कार्यक्रममा बोल्दै बस्नेतले नेपाली पत्रकारिताको ट्र्याक बदल्नुपर्ने बेला आएको बताए ।

नेपाली पत्रकारिता समस्या उठानमा मात्र केन्द्रित रहेको भन्दै उनले अब समस्या समाधानमा समेत केन्द्रित हुनुपर्ने उल्लेख गरे । बस्नेतले पत्रकारहरुले आफ्नो कार्यशैलीमा पुनरावलोकन गर्नुपर्नेमा जोड समेत दिए । सामाजिक सञ्जाल र युट्युब मूलधारका मिडियाका लागि चुनौती बनेको बताउँदै उनले समयसान्दर्भिक, मर्यादित र स्वस्थ पत्रकारिता अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले मिडियामा देखिएको संकट समाधानका लागि राज्य पनि गम्भीर बन्नुपर्ने बताए । बस्नेतले मिडियाको दीर्घ जीवनका लागि 'मर्जर'को नीति लिनुपर्ने अवस्था आएको समेत बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा लगायतले जिम्मेवारीपूर्ण र मर्यादित पत्रकारितामा जोड दिएका थिए । अन्तरक्रियामा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले अहिलेको पत्रकारिताको प्रवृत्ति र नयाँ मिडियाको चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव कमल डाँगीले गरेका थिए । 


प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP