नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नवनियुक्त मन्त्रीहरुलाई भेटेर बाँकेका कांग्रेस-एमाले नेताले के भने ?
नवनियुक्त मन्त्रीहरुलाई भेटेर बाँकेका कांग्रेस-एमाले नेताले के भने ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २, २०८१ बागेश्वरी पोस्ट
नवनियुक्त मन्त्रीहरुलाई भेटेर बाँकेका कांग्रेस-एमाले नेताले के भने ?

काठमाण्डौं । नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध बाँकेको एक टोलीले नवनियुक्त मन्त्रीहरुलाई भेटेर सार्वजनिक सरोकारका विषयमा ध्यानाकर्षण गराएको छ । टोलीले गृह मन्त्री रमेश लेखकलाई भेटेर बधाई ज्ञापन गर्नुका साथै नरैनापुर इलाका प्रशासन कार्यालय पुनः स्थापना तथा भूमि आयोग गठनको लागि ध्यानाकर्षण गराएको हो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलका अनुसार आजै भूमिसुधार मन्त्री बलराम अधिकारीलाई भेटेर पनि बधाई दिनुका साथै भूमि आयोग गठन गरी सुकुम्बासी, अब्यवस्थित बसोबासी र भूमिहित दलितका समस्या समाधानको लागि तदारुकता देखाउन आग्रह गरिएको छ । यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई भेटेर पनि बधाई ज्ञापन गर्दै तटबन्धको लागि ध्यानाकर्षण गराइएको छ । राप्ती नदी र डुडुवा खोलाको जोखिमयुक्त तटीय क्षेत्रमा तटबन्धन गर्न ध्यानाकर्षण गराइएको कांग्रेस सभापति गौडेलले बताए ।

टोलीमा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, नेपाली कांग्रेस बाँकेका सभापति गौडेल, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, कांग्रेस बाँकेका प्रबक्ता डिल्ली गिरी, कांग्रेस कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, एमाले नेपालगञ्ज नगर अध्यक्ष मोहित शाह लगायत थिए ।

कांग्रेस प्रबक्ता गिरीका अनुसार उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्र मन्त्री आरजु राणा देउबा, कृषि मन्त्री रामनाथ अधिकारी, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, कानुन मन्त्री अजय चौरसिया, पर्यटन मन्त्री बद्रि पाण्डे, स्वास्थ्य मन्त्री प्रदिप पौडेल, खेलकुद मन्त्री तेजुलाल चौधरी, वन मन्त्री ऐन बहादुर शाहीलाई पनि भेटर बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ ।


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP