नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शक्ति समूहले नेपालगञ्जमा थप दुई बर्ष 'ओयुआर' परियोजना सञ्चालन गर्दै
शक्ति समूहले नेपालगञ्जमा थप दुई बर्ष 'ओयुआर' परियोजना सञ्चालन गर्दै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ९, २०८१ बागेश्वरी पोस्ट
शक्ति समूहले नेपालगञ्जमा थप दुई बर्ष 'ओयुआर' परियोजना सञ्चालन गर्दै

नेपालगञ्ज । मानव बेचविखनविरुद्ध क्रियाशील शक्ति समूहले नेपालगञ्जमा सञ्चालित ओयुआर परियोजनाबारे जानकारी गराएको छ । आज आयोजित परियोजना परिचय बैठकमा ओयुआरको सहयोगमा सञ्चालित परियोजनाले गर्ने क्रियाकलाप र उद्देश्यबारे जानकारी दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा बसेको बैठकमा परियोजना संयोजक गरिमा श्रेष्ठले सन् २०२२ देखि नेपालगञ्ज र काठमाण्डौमा सञ्चालित यो परियोजनाको समयावधि २०२४ सम्म रहे पनि थप दुई बर्ष बढाएर सन् २०२६ सम्म पुर्याइएको बताइन् । उनले परियोजना अन्तर्गत मानव बेचविखन रोकथाम र संरक्षणका लागि विभिन्न क्रियाकलाप सञ्चालन हुने जानकारी दिइन् । पछिल्लो समय मानव बेचविखनको शैली परिवर्तन भइरहेका कारण त्यसै अनुरुपका क्रियाकलाप सञ्चालन गरिरहेको शक्ति समूहकी अध्यक्ष चरिमाया तामांगले बताइन् । सामाजिक सञ्जाल लगायत नयाँ नयाँ प्रविधिको दुरुपयोग गर्ने प्रबृत्ति बढेको भन्दै उनले यसमा सचेतना आवश्यक देखिएको बताइन् । ९० प्रतिशत घटना अनलाइनका माध्यमबाट भइरहेको तामांगले बताइन् ।

शक्ति समूहकी नेपालगञ्ज प्रमुख निर्मला पौडेलका अनुसार शिक्षा महाशाखासंगको समन्वयमा नेपालगञ्जका १० वटा विद्यालय छनौट गरी ८०० विद्यार्थीलाई अनुशिक्षण गरिनेछ । त्यस्तै ६४० अभिभावक तथा शिक्षकहरुका लागि पनि कार्यशाला गरिने पौडेलको भनाई छ । त्यस्तै सीमामा बसेका प्रहरी र सरोकारवालासंग अन्तरिक्रया, क्रस बोर्डर सुरक्षा अधिकारीबीच अन्तरक्रियात्मक कार्यशाला लगायतका गतिविधि गरिने बताइएको छ । उपप्रमुख राईले परियोजना सफल र प्रभावकारी हुने विश्वास ब्यक्त गरे । सबैको साझा प्रयासबाट मानव बेचविखन जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न सकिनेमा जोड दिँदै उनले सीमावर्ती सहर भएका कारण नेपालगञ्ज भएर जोखिमपूर्ण यात्राा गर्नेहरुको निगरानी अझ बढाउन आबश्यक रहेको बताए । शक्ति समूहले सचेतना प्रबद्र्धनका कार्यक्रमसंगै जोखिमपूर्ण यात्रामा रहेका र बेचिएका चेलीहरुको उद्दार, संरक्षण र पुनःस्थापना गर्दै आएको छ । नेपालगञ्जमा पनि संरक्षण केन्द्र सञ्चालनमा छ । 


प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP