prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पर्यटन नीतिलाई समयसापेक्ष बनाउँछौं-मन्त्री पाण्डे
पर्यटन नीतिलाई समयसापेक्ष बनाउँछौं-मन्त्री पाण्डे
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ११, २०८१ बागेश्वरी पोस्ट
पर्यटन नीतिलाई समयसापेक्ष बनाउँछौं-मन्त्री पाण्डे

नेपालगन्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताएका छन् । होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले स्थिर शासनको जग बसाउन आगामी निर्वाचनसम्म कांग्रेस-एमाले एक ठाउँमा रहने बताए । सुशासन र आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लाग्ने मन्त्री पाण्डेको भनाई छ । 

paribartan 1

मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको पूरक क्षेत्र भएको बताए । उनले होटल 'व्यवसायिक क्षेत्र' भएकाले व्यवसाय प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेलिरहेको बताए । रोजगारी सिर्जनामा पनि होटल व्यवसायको अहम् भूमिका रहेको उनको भनाई छ । मन्त्री पाण्डेले पर्यटन नीतिलाई समयसापेक्ष बनाउन आफू आउने वित्तिकै तीन महिनामा प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको जानकारी दिए । उनले पर्यटन ऐन निर्माणको काम पनि यथाशीघ्र गर्ने बताए । होटल चले पर्यटक आवागमन बढ्ने भएकाले होटलमैत्री नीति बनाएर अघि बढ्ने मन्त्रीको भनाई छ । 

लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेश सांसद रत्न बहादुर खत्रीले अर्थतन्त्रलाई चलायमान गराउन पर्यटन क्षेत्रलाई राज्यले विशेष प्राथमिकताका साथ हेर्नुपर्ने बताए । उनले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न विशेष नीति बनाउनुपर्नेमा जोड दिए । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले राज्यले पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अंग होटल व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए । होटल व्यवसायमा ठूलो लगानी रहेको भन्दै काफ्लेले राज्यले आफ्ना माग सम्बोधनमा गम्भीरता देखाउनुपर्ने बताए । उनले होटेल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष दिनेश चुके, पूर्व केन्द्रिय अध्यक्ष अमृत बहादुर भुजेल, लुम्बिनी प्रदेश सल्लाहकार बलराम भट्टराई, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रमको संचालन महासचिव दधिराम भण्डारी तथा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP