prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ५९औं रक्तसञ्चार सेवा दिवसमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता
५९औं रक्तसञ्चार सेवा दिवसमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ११, २०८१ बागेश्वरी पोस्ट
५९औं रक्तसञ्चार सेवा दिवसमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता

nepalgunj 081-082

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवाको आयोजनामा ५९औं रक्तसञ्चार सेवा दिवस नेपालगञ्जमा मनाइएको छ । दिवसमा अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरिएको छ । दिवसका अवसरमा 'पोजिटिभ' समूहका २५ पटक भन्दा बढी र दुलर्भ (नेगेटिभ) समूहका १५ पटक भन्दा बढी रक्तदान गर्ने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता प्रदान गरिएको छ । वि.सं. २०२३ सालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा नेपालगञ्जबाट आर्थिक बर्ष २०७९/०८० मा १३ हजार ४ सय ९० पिन्ट रगत संकलन र १९ हजार ९ सय ९३ पिन्ट रगत वितरण भएको रक्तसञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

१०० पटक रक्तदान गर्ने शतक रक्तदाता पवन जैसवाललाई नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, सनत कुमार रेग्मी र शाखा सभापति गोवद्र्धन सिंह सम्झनाले प्रशंसापत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति सम्झनाले रक्तसञ्चार सेवा रक्तदाताहरुबाट नै संचालन हुने भन्दै यस महान कार्यमा योग्दान गर्ने सबै स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । सम्मान ग्रहण गर्दै शतक रक्तदाता जैसवालले हरेक व्यक्तिले ३/३ महिनामा रक्तदान गरेमा स्वस्थ्य हुने र मानव जीवन रक्षा हुने बताउँदै युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष शर्मा, नेपाल रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, स्वयंसेवी रक्तदाता जैसवाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखााका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गरेका थिए भने आजीवन सदस्यता प्राप्त गर्ने व्यक्तिहरुलाई जिल्ला कार्यसमिति सदस्य सनतकुमार रेग्मी, मीनबहादुर मल्ल, गुलाब सिंह ठाकुर, सीता शर्मा पोख्रेल र खगेसरी भण्डारीले सदस्यता प्रदान गरेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP