prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वीपीलाई सम्झँदै कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा नेपालगञ्जमा बृक्षारोपण
वीपीलाई सम्झँदै कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा नेपालगञ्जमा बृक्षारोपण
banijya office
बागेश्वरी पोस्ट
शनिबार, साउन १२, २०८१ बागेश्वरी पोस्ट
वीपीलाई सम्झँदै कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा नेपालगञ्जमा बृक्षारोपण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले बृक्षारोपण गरेको छ । क्षेत्रीय कार्यसमितिको आयोजनामा आज नेपालगञ्जस्थित मंगल प्रसाद मावि प्रांगणमा बृक्षारोपण गरिएको हो । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताका अनुसार नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा मंगल प्रसाद मावि र इको स्मार्ट क्लब नेपालगञ्जसंगको सहकार्यमा विद्यालय प्रांगणमा विभिन्न प्रजातिका ४७ वटा विरुवा रोपिएको छ । जामुन, निम, मोरिन्गा, बेल, सिसौ निलो आदि प्रजातिका विरुवा रोपिएको हो । 

nepalgunj 081-082

May be an image of 4 people and tree

बृक्षारोपण अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महामानव वीपी कोइरालाको आदर्शलाई पछ्याइरहन सके कांग्रेस सधैं अग्रणी, जीवन्त र लोकप्रिय पार्टी भइरहने विचार ब्यक्त गरेका थिए । क्षेत्रीय सभापति गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले वीपी एक विचार भएकाले उनको आदर्श कांग्रेस र समग्र मुलुकका लागि अनुकरणीय रहेको बताए ।

राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले वीपीको आदर्शलाई नपछ्याउँदा बेला बेलामा कांग्रेस धर्माराइरहेको विचार ब्यक्त गरे । कार्यक्रममा जिल्ला सचिव सुधांशु कोइराला, कांग्रेस नेता एवम् लुम्बिनी सरकारका पूर्व मन्त्री सुरेन्द्र हमाल, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता लगायतले बृक्षारोपण अति सराहनीय कार्य भएको बताए ।

May be an image of 12 people and text

क्षेत्रीय सभापति गुप्ताले वातावरण संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउन हरित क्षेत्र निर्माणका लागि नेपाली राजनीतिका एक आदर्श ब्यक्तिको स्मृति दिवसको सन्दर्भ पारेर बृक्षारोपण कार्यक्रम गरिएको बताए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव तरुण बज्राचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

May be an image of 7 people, people smiling and templeMay be an image of 10 people, tree and grassMay be an image of 3 people and treeMay be an image of 11 people and textMay be an image of 12 people and textMay be an image of 7 people, crowd and grass


प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १२:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP