prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीका मन्त्रीहरुले १० दिनपछि पाए मन्त्रालयको जिम्मेवारी
लुम्बिनीका मन्त्रीहरुले १० दिनपछि पाए मन्त्रालयको जिम्मेवारी
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १८, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनीका मन्त्रीहरुले १० दिनपछि पाए मन्त्रालयको जिम्मेवारी

दाङ । लुम्बिनी सरकारका बिना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् । लुम्बिनी सरकारमा बिना विभागीय मन्त्री रहेका नेपाली कांग्रेसबाट मन्त्री भएका बाँकेका बादशाह कुर्मीले वन तथा वातावरण मन्त्रालय, दाङका प्रचण्ड बिक्रम न्यौपानेले उद्योग पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

nepalgunj 081-082

त्यस्तै कांग्रेसका धनेन्द्र कार्की (गुल्मी) ले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका हुन् भने कांग्रेसबाट प्युठानका सरोज थापाले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी नेकपा एमालेबाट बिना विभागीय मन्त्री रहेका रुपन्देहीका  भुमिश्वर ढकालले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी गुल्मीका दिनेश पन्थीले पाएका छन् भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी  पाल्पाका खेम सारुले र ऊर्जा जलश्रोत र सिँचाई मन्त्रालयको जिम्मेवारी दाङकी सीता शर्मा चौधरीले पाएकी छिन् ।

१० दिन अघि लुम्बिनी सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेससहित ९ जना मन्त्री नियुक्त गरेका थिए । जसमा कांग्रेसका ५ र एमालेका ४ मन्त्री नियुक्त भएका थिए । कांग्रेसले अझै एक जना मन्त्री पठाउन सकेको छैन ।

मुख्यमन्त्री आचार्यले बाँकी रहेका सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् । कांग्रेसभित्र दुई खेमाबीचको बिबादले अझै कसलाई मन्त्री बनाउने भन्ने बारेमा टुंगो लाग्न सकेको छैन ।

452348465_795774776090686_4852163732085823662_n-1722591476.jpg
 


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP