नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जन्मदिनमा जनस्वास्थ्य निरीक्षक बस्नेतद्वारा कुपोषित बालबालिकालाई खेलौना सहयोग
जन्मदिनमा जनस्वास्थ्य निरीक्षक बस्नेतद्वारा कुपोषित बालबालिकालाई खेलौना सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १६, २०७६ बागेश्वरी पोस्ट
जन्मदिनमा जनस्वास्थ्य निरीक्षक बस्नेतद्वारा कुपोषित बालबालिकालाई खेलौना सहयोग

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ निरीक्षकले आफ्नो जन्मदिनमा कुपोषित बालबालिकालाई खेलौना सहयोग गरेका छन् ।

आफ्नो ३४ औ जन्मदिनमा जनस्वास्थ निरीक्षक जागेश्वर बस्नेतले भेरी अस्पतालमा रहेको कुपोषण इकाईमा रहेका बालबालिकालाई खेलौना सहयोग गरेका हुन् । इकाईमा १७ बेड भएपनि अहिले जम्मा ४ जना बालबालिका मात्रै रहेकाले उनीहरुलाई बस्नेतले भेरी अस्पतालकि नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठको रोबहरमा खेलौना सहयोग गरेका हुन् ।

जन्मदिनमा चार जना मात्रै भएपनी बस्नेतले इकाईको सबै बेडमा आउने बालबालिकाका लागि पुग्ने खेलौना सहयोग गरेका छन्।जन्मदिनमा अरु तरिकाले खर्च गर्नुभन्दा सामाजिक सेवा गर्दा आफुलाई खुशी मिल्ने भएकोले बालबालिकालाई सहयोग गरेको बस्नेतले बताए।

बस्नेतले अब आउने जन्मदिन अथवा अरु केही नै होस यसरी नै समाजसेवा गर्ने बताए।वडा नम्वर ४ निवासी बस्नेत सामाजिक कार्य गर्न बढी रुचाउने गर्दछन। सहयोग कार्यक्रममा पोषण पुनर्स्थापना गृहका फिल्ड सुपर्भाइजर दामोदर खनाल सहित इकाईका अन्य स्वास्थकर्मी लगायत बस्नेत परिवाको समेत उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP